जनतामाथि ऋण मिनाहा अभियानमा विप्लवको नेकपा

काठमाडौं / नेत्र विक्रम चन्द 'विप्लव' जनतामाथि ऋण मिनाहा अभियानमा  लागेका छन् । विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा)ले वित्तिय संस्थाहरुबाट लिएको ऋण बापतको किस्ता तिर्न नसकेको निहुँमा गरिबका घरमा लगाईएको ताला फुटाएको छ। ग्रामिण क्षेत्रमा विभिन्न...

सेना परिचालन प्रधानमन्त्री मातहत ल्याउन ल्याइएको विधेयक फिर्ता लिन कांग्रेस संसदीय दलको माग

काठमाडौं /  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले राष्ट्रिय सुरक्षा परिषद्लाई प्रधानमन्त्री मातहत ल्याउने गरी ल्याइएको विधेयक यथाशीघ्र फिर्ता लिन सरकारसंग माग गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक बिज्ञप्ति...

ओली -प्रचण्डबीच एकता प्रक्रियाबारे सहमति जुट्न सकेन

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको दश महिना बितेको छ । दश महिनामा पनि नेकपाका आधा भन्दा वढि काम टुंगाउन वाँकी नै...

प्रदेश ४ र ५ मा देजमोको प्रदेश सम्मेलन तयारी

बाँके / नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश पाँचको प्रथम सम्मेलनको आयोजना गरेको छ । आज बाँके नेपालगञ्जको त्रिभुवन चोक स्थित पूर्वतर्फ (चोकमा) मोर्चाले सम्मेलन उद्घाटन कार्यक्रमको आयोजना गरेको हो  । आयोजकका...

टिकापुर घटनामा संलग्न सबैलाई रिहाइ गर्न डा. भट्टराईको माग (वक्तव्यको पूर्णपाठ)

काठमाडौं / नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सरकारले एक वर्षमा जनताको अपेक्षाअनुसार काम नगरेको जनाएका छन । नयाँ शक्ति पार्टी, नेपाल संघीय सचिवालयको बैठकका निर्णय सार्वजनिक गर्न विज्ञप्ति जारी गर्दै...

क्रान्तिकारी माओवादीका पाँच नेताहरु पक्राउ (विज्ञप्तीसहित)

बाँके /  नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको भोलीदेखि शुरु हुने पाँच नम्बर प्रदेशको सम्मेलनको तयारीमा जुटिरहेको अवस्थामा आज बाँकेको नेपालगञ्जबाट पाँच जना नेताहरु गिरफ्तार भएका छन । उनीहरुलाई वडा प्रहरी कार्यालय नेपालगञ्जको...

सीके राउत नेतृत्वको पार्टीको नाम परिवर्तन

सिराहा / स्वतन्त्र मधेस गठबन्धनको नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै...

नेकपालाई दमन गर्ने षड्यन्त्र ! कुनै व्यक्तिको हत्या गर्ने योजना छैन : नेकपा

काठमाडौं / प्रचण्डले आफूलाई हत्या गर्ने योजना बनाई मान्छेसमेत खटाएको भनी सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको जनाएको छ। उक्त पार्टीको कार्यालयबाट प्राप्त जानकारीअनुसार...

जनताको लागि सार्वजनिक बस किन्ने जनप्रतिनिधिको वाहवाही !

गाईघाट /  स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय...

राष्ट्रिय सुरक्षा परिषद्लाई प्रधानमन्त्रीको छाँया बनाउने प्रस्ताव असंवैधानिक हो : कांग्रेस

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का केही बुँदामा ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेसले राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेका...

RECENT POSTS

HOT NEWS