एकता आकस्मिक रुपमा टुंगिन्छ : प्रधानमन्त्री ओली
भैरहवा / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिक रुपमा टुंगिने जनाएका छन् ।
भैरहवा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने जनाए । 'चुनावी...
गिरफ्तार कमरेडहरुलाई रिहा नगरे जनप्रतिरोध कारवाही गर्ने विप्लव नेकपाको चेतावनी
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पक्राउ गरेको आफ्ना कार्यकर्ता तत्काल रिहा नगरे जवाफी कारवाही गर्ने चेतावनी दिएको छ । तुरुन्त रिहा नगरे जनप्रतिरोध कारवाही गर्ने उसको चेतावनी ।
पार्टीले अहिले प्रहरी...
पक्राउ परेका नेकपा जिवन्तलाई सात दिन म्याद थप
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहन कार्की जीवन्तलाई बिहीबार थप सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
चैत्र १ गते राति पक्राउ परेका नेता जीवन्तलाई आज थप सात दिनको म्याद...
नर्कमा पस्दा पनि गौरव गर्छन् गद्दारहरू : महासचिव किरण
काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले साम्राज्यवादी मुलुक अमेरिका नेपालमा सिंधै पस्न थालेको गम्भीर रहस्य खुलासा गरेका छन् । सिके राउत प्रकरणका पछिाडि पनि अमेरिकी साम्राज्यवादीहरूको हात रहेको दावी उनले गरेका...
विप्लवलाई उत्तेजित बनाउने रणनीतिमा सरकार
काठमाडौं / तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गर्नुभन्दा पहिले उठाएका ४० बुँदे मागपत्रका अधिकांश बुँदा अहिले पनि अलपत्रै अवस्थामा छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई डाक्टर बाबुराम भट्टराईले बुझाएका मागपत्रप्रति सरकार जिम्मेवार नभएको भन्दै...
राष्ट्रपतिद्वारा पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त, प्रधानन्यायाधीशबाट पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ।
शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी...
कालिकोटमा नेकपाका उच्च नेता पक्राउ गर्न प्रहरीको तीव्र गस्ती ,विप्लव माओवादीले खनिरहेको सडक निर्माणमा...
काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई खोज्न संयुक्त सुरक्षा निकायको टोली कालिकोटको सान्नित्रिवेणी , रास्कोट हुँदै नरहरिनाथ गाउँपालिका पसेको जनाइएको छ ।
जिल्लाका सुरक्षा निकायले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड कालिकोट आएको आशंकामा...
होली पर्वमा सबै नेपालीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।
फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक...
प्रचण्डलाई ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी
अमेरिका / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आतंकवादी भन्दै उजुरी परेको खबर बाहिर आएलगत्तै पुनः ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी भएको छ ।
मुलुकभित्र विवाद परेका र अमेरिका जाने अन्य यस्ता...
प्रचण्डलाई पक्राउ गर्न माग गर्दै अमेरिकामा नेपालीले दिए उजुरी
काठमाडौं / सत्रारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्डलाई परिचित आतंकवादीको संज्ञा दिएर पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ ।
अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी...
























