प्रधानमन्त्री ओलीले राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रदर्शन गरिरहेको राजेन्द्र महतोको दाबी
काठमाडौं / राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको आरोप लगाएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता...
महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा : सिंह
भद्रपुर / नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको जनाउनुभएको छ ।
झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको...
विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही
काठमाडौ, विप्लव नेतृत्वको नेकपालाई हालै प्रतिबन्ध लगाएको सरकारले अब उक्त पार्टीलाई कुनै पनि किसिमको सहयोग गर्नेलाई समेत कारबाही गर्ने जनाएको छ । गृहमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा...
राजतन्त्रको नारा लगाउनेलाई प्रधान मन्त्री ओलीको चेतावनी
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताएका छन् । जनताले रगत बगाएर गणतन्त्र ल्याएको भन्दै उनले राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिएका छन्...
आफ्ना समर्थक बोकेर बुढानिलकण्ठ पुगेका नेता शाहले देउवालाई भने- ‘मलाई नेविसंघको जिम्मा दिनुहोस्’
काठमाडौं / नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व लिन पहल गर्दै आएका ऋषिकेशजंग शाहले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उनले नेविसंघको नेतृत्व...
सत्तासिन नेकपाभित्र असन्तुष्टिहरु बढ्दै
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको तल्लो तहदेखि नै एकता प्रक्रिया थालनी गरेको लामो समय भएता पनि नेताहरुविच नै भागबन्डा नमिलेकाले एकता प्रक्रिया लम्बिने भएको छ । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले...
आजबाट निर्वाचन आयोग नेतृत्वविहीन हुँदै
काठमाडौ / निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ। प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादव ६ बर्से पदावधि सकिएर बिदा हुँदै छन्। आयुक्त इला शर्मा पनि यादवसँगै बिदा हुँदै छिन्। २०६३ सालमा आयुक्तका रूपमा आयोग प्रवेश गरेका यादव...
विपल्व नेकपालाई बल पुग्ने समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने सरकारको चेतावनी
काठमाडौं / संगठित हिंसा रोक्नका लागि सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव नेकपाका गतिविधिलाई बल पुग्ने खालका समाचार सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जनाएका...
देशमा अशान्ति र बितण्डाको युग समाप्त भयो : प्रधानमन्त्री ओली
बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा बिखण्डन र अशान्तिको समस्या नरहेको जनाउँदै देशमा अशान्ति र बितण्डाको युग समाप्त भएको जनाएका छन्।
दुई ठुला आयोजनाको शुभारम्भ गर्न शुक्रबार रुपन्देही आएका प्रधानमन्त्री ओलीले देश सुशासन र...
नागरिकता विद्येयक राष्ट्रघाती , भोलिदेखि विधेयकविरुद्ध देशव्यापी रुपमा हस्ताक्षर संकलन
काठमाडौं / नागरिकता विधेयक बिरुद्धको संघर्ष समन्वय समितिले संसदमा पेश गरिएको नागरिकता विद्येयक राष्ट्रघाती भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ ।
समितिले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन गरेर जबरजस्ती विद्येयक पारित गराए राष्ट्रको...
























