त्रिविसँग ३ बुँदे असन्तुष्टि राख्दै नेपाल विद्यार्थी संघ निकट स्ववियु परिषद्ले बुझायो ज्ञापन पत्र

काठमाडौं /  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ निकट स्ववियु परिषदले विभिन्न तीन बुदेँ माग राखेर आज त्रिभुवन विश्वविद्यालयलाई ज्ञापन पत्र बुझाएको छ। नेपाल विद्यार्थी संघको पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको...

बिना मगर विरुद्ध रञ्जु दर्शनाको उजुरी

काठमाडौं / विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । मंगलबार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएका...

प्रचण्ड नेपाल फर्किँदै

काठमाडौं / सत्तारुढ नकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० दिनको अमेरिका बसाईपछि बुधकार नेपाल फर्किँदै छन् । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका अध्यक्ष प्रचण्ड आज परिवारसहित स्वदेश फर्किन लागेका हुन् । अध्यक्ष प्रचण्डकी...

अर्को थारु विद्रोह हुनसक्छ : डा. भट्टराई

 काठमाडौं / पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक रुपमा नै समाधान खोजिनुपर्नेमा जोड दिएका छन् । सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसहित कैलालीको टीकापुर...

सूचनाका नाममा लोकतन्त्रलाई खतरा हुने सूचना प्रवाह नगर्न सभामुखको आग्रह

काठमाडौं / सभामुख कृष्णबहादुर महराले लोकतन्त्रलाई विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगराउन राष्ट्रिय सूचना आयोगले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । आयोगले आज आयोजना गरेको सूचनाको हकसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सूचना माग्न...

युवा विदेश पठाउनु हुँदैन  : मन्त्री अर्याल

स्याङ्जा / भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले युवालाई विदेश पठाउन नहुने जनाउनुभएको छ । मन्त्री अर्यालले युवाहरुलाई विदेश पठाउने होइन नेपाललाई विदेशी युवाको आकर्षणको थलोको रुपमा विकास गर्नुपर्ने जनाउनुभएको छ ।...

निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलिया सिफारिस

काठमाडौं / संवैधानिक परिषद्ले सोमबार निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेका दिनेशकुमार थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन्। यसअघि सञ्चार मन्त्रालयको समेत सचिव भएका थपलिया प्रष्टवक्ताका रुपमा निजामती कर्मचारीभित्र परिचित छन्।...

प्रतिबन्ध विरुद्ध प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर नेताकार्यकर्ताहरुलाई पक्राउ गर्न थालेपछि उक्त दलपनि सरकारप्रति कठोर ढंगले प्रस्तुत हुने संकेत गरेको छ । नेकपाका महासचिव विप्लवले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै आफूमाथि सरकारले लगाएको प्रतिबन्ध नहटाए...

विप्लवलाई चैत्र महिनाभित्रै ठेगान लगाउने प्रम ओलीको दाबी

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने जनाएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा...

सत्तापक्षलाई जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराउँदै गच्छदार

 काठमाडौं / कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले सरकारले सदनलाई उपेक्षा गरेको टिप्पणी गरेका छन् । संघीय संसदको तेस्रो अधिवेशन अन्त्यको अवसरमा आइतबार प्रतिनिधिसभामा बोल्दै उनले सार्वभौम संसदलाई उपेक्षा गर्ने सरकारको शैलीलाई कांग्रेसले स्वीकार नगर्ने भन्दै सत्तापक्षलाई...

RECENT POSTS

HOT NEWS