सस्तो लोकप्रियताका लागि पार्टीको छवि बिगार्नेलाई कारवाही गर्नुपर्छ: शाह
काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीको छबिमा आँच आउने कार्य गर्ने जो कोहिलाई पार्टीले कार्वाही गर्नु पर्ने जनाएका छन।
शुक्रबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारणा सार्वजनिक गर्दै शाहले गोर्खाका महासमिति...
नेविसङ्घको तदर्थ समिति एक साताभित्र : सहमहामन्त्री महत
चितवन / नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभएको छ । आज पत्रकारसँग कुराकानी गर्दै उहाँले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो ।...
समृद्धि तर्फ उत्प्रेरित गर्ने समाचारमा जोड
हेटौँडा / प्रदेश नं– ३ का सभामुख सानुकुमार श्रेष्ठले गोरखापत्रले राजनीतिक भाषण, टिप्पणी भन्दा जनतालाई आर्थिक समृद्धि तर्फ उत्प्रेरित गर्ने समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित प्रदेश नं ३ स्तरीय पत्रकारितासम्बन्धी दुई...
नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन : उपसभापति निधि
चितवन / नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको...
सुदर्शनलाई तीन दिनभित्र हाजिर गराउन आदेश
काठमाडौँ, सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई तीन दिनभित्र अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बिहीबार नेता ओलीलाई बन्दी बनाउनुको लिखित जवाफसहित...
देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको छ : मन्त्री पण्डित
भक्तपुर / सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशले नयाँ पहिचान खोजिरहेको बताउनुभएको छ । आज मध्यपुरथिमि नगरपालिकाको २३ औँ स्थापना दिवसको उद्घाटनमा उहाँले देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको बताउनुभयो ।
सधैँ...
भृकुटीमण्डपमा चैत २१ गते बृहत्त शक्ति प्रदर्शन गर्ने शाही युवा शक्तिको घोषणा
काठमाडौं / शाही युवा शक्ति, नेपालले यही चैत्र २१ गते गणतन्त्रको विरुद्धमा काठमाडौंमा बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले यस्तो घोषणा गरेको...
नेपालले राम्रो खेल प्रदर्शन गर्नेमा आशावादी छु–गृहमन्त्री थापा
काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ ।
मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ...
मेलाम्चीमा भ्रष्टाचार प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु : मन्त्री मगर
काठमाडौं / विवेकशील दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले मंगलबार अख्त्यिारमा उजुरी दर्ता गरेपछि खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनालाई हतियार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छिन्।
मन्त्री मगरले बुधबार विज्ञप्ति जारी...
सरकार सक्छ विप्लवलाई एजेण्डाविहीन बनाउन ?
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीसहित वर्तमान सरकारको सम्पूर्ण ध्यान अहिले विप्लव नेतृत्वको नेकपामाथि कसरी नियन्त्रण गर्ने भन्नेमै केन्द्रीत देखिन्छ । विप्लवका गतिविधिलाई नियन्त्रणका लागि सरकारले प्रतिबन्ध लगाउनेदेखि सुरक्षाकर्मीहरूमार्फत नियन्त्रण गर्ने प्रयास पनि गरिरहेको...
























