हावाहुरीबाट पीडित घाइतेको उपचार सरकारले गर्ने
काठमाडौं / सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको...
नेकपाका सांसदले एक दिनको पारिश्रमिक दिने
काठमाडौं / बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।
नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आज एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी...
युक्रेन चुनावः हास्यकलाकार जेलेन्स्की अग्रस्थानमा
एजेन्सी / युक्रेनमा राष्ट्रपतिका लागि आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा एक जना लोकप्रिय हास्यकलाकार भोलोडिमिर जेलेन्स्की अग्रस्थानमा रहनुभएको चुनाव आयोगले जनाएको छ । वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले...
‘आँधी आए तराईमा पहाडले छेक्नुपर्छ’ – गगन थापाले सबैलाई विपतमा सहयोग गर्न आग्रह
काठमाडौं / बारा र पर्सामा आएको भीषण हावाहुरीमा परी पीडित भएर घरबार गास र बास गुमाएकाको उद्धारका लागि सहयोगको अपिल गर्ने क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भौगोलिक एकता दर्शाउँदै 'आँधी आए तराईमा...
राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्ने
एजेन्सी / भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताउनुभएको छ । केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले लोकसभाका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । उहाँ...
युक्रेनमा राष्ट्रपतिको निर्वाचन
एजेन्सी / युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्व प्रधानमन्त्रीले कडा चुनौती दिनुभएको छ । करिब चार करोड २० लाख जनसंख्या रहेको...
थाक्सिनलाई दिएको शाही पदवी राजाद्वारा फिर्ता
एजेन्सी / थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई दिइएको शाही मानपदवी फिर्ता गर्नु भएको छ । भ्रष्टाचारको अभियोग लागेकाले उहाँलाई दिइएको मानपदवी फिर्ता लिनु परेको राजदरबारको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ...
अमेरिकी राष्ट्रपतिद्धारा मेक्सिकोको सीमा बन्द चेतावनी
एजेन्सी / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार...
बेलायती संसदद्वारा ब्रेक्जीट प्रस्ताव तेस्रो पटक अस्वीकृत
एजेन्सी / बेलायती संसद हाउस अफ कमन्सले शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री थेरेसा मेको प्रस्तावलाई तेस्रो पटक अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले युरोपेली यूनियन ९इयू० बाट बेलायत बिना कुनै सम्झौता बाहिरिने सम्बन्धी प्रस्ताव...
भाजपा अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवार
एजेन्सी / भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाह गान्धीनगरबाट उम्मेदवारी दिनुभएको छ । भारतको सत्तारुढ दलका अध्यक्ष शाहले शनिबार आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका
छन् ।
अध्यक्ष शाह अहिले राज्यसभा...
























