सबै काम केन्द्र सरकारले मात्रै गर्नु पर्ने भए प्रदेश सरकार के का लागि ?...
काठमाडौं / हालै मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । सरकारसँग सहमति गरेर मुलधारको राजनीतिमा आएका सीके राउतले प्रदेश दुईका मुख्य मन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर कडा...
ओली सरकार विप्लव नेकपाप्रति लचिलो बन्दै
काठमाडौं / लगानी सम्मेलन भन्दा पहिले प्रतिबन्ध नै लगाएर विप्लव नेतृत्वको नेकपासँग कठोर ढंगले प्रस्तुत भएको ओली नेतृत्वको सरकार लगानी सम्मेलन सकिएसँगै केही नरम भएको संकेत भएको छ । प्रतिबन्ध लगत्तै युद्धकालिन शैलीमा नेकपाका...
काङ्ग्रेसको चाहना धार्मिक स्वतन्त्रता
पाल्पा / नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले कहिल्यै पनि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने मान्यता नराखेको बताउनुभएको छ ।
“धर्म स्वतन्त्र हुनुपर्छ, काङ्ग्रेसको चाहना पनि धार्मिक स्वतन्त्रता नै हो,” प्रेस युनियन पाल्पाद्वारा आज आयोजित पत्रकार...
देजमोको प्रथम राष्ट्रिय सम्मेलनको भव्य तयारी
काठमाडौं / देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले यही चैत्र २४ काठमाडौंको भृकुटी मण्डपमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारी भव्य रुपमा अघि बढिरहेको जनाएका छन् ।
बुधवार कमलपोखरी स्थित होटल कमलमा मध्यान्ह सम्पन्न...
वाइडबडी अनुसन्धान कहाँ पुग्यो ? २१ जनासँग धमाधाम बयान लिँदै अख्तियार
काठमाडौं / नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइबडीका सम्बन्धमा...
सरकार कडा – विप्लव नझुक्ने !
काठमाडौं / सरकारले पक्राउ अभियान तीव्र पारेर धेरै नेता, कार्यकर्ता पक्राउ गरे पनि कसैले आत्मसमर्पण नगर्नु त्यसैको संकेत हुनसक्ने जानकारहरू जनाउँछन् ‘सम्झाउँदा हुँदैन भने राज्यले कानुनबमोजिम नियन्त्रण गर्छ । राज्यले नियन्त्रण गर्न लाग्यो, ब्याक गियर...
शान्तिवार्ताप्रति अमेरिका उत्तर कोरिया प्रतिबद्ध : मुन जाय इन
एजेन्सी / दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले केही समययतादेखि जारी रहेको शान्तिवार्ताप्रति अमेरिका र उत्तर कोरिया दुवै प्रतिबद्ध रहेका बताउनुभएको छ । उहाँले सोमबार राजधानी सोलमा आफ्ना केही निकटस्थ व्यक्तिहरुको बैठकलाई सम्बोधन गर्दै भन्नुभयो–...
अफगानिस्तानमा पन्ध्र आइएस लडाकू मारिए
एजेन्सी / अफगानिस्तानको पूर्वी प्रान्त नानगाहरको खोगीआनी जिल्लामा आइतबार इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहको विरुद्ध सुरक्षाफौजले जारी राखेको कारबाहीको क्रममा कम्तीमा १५ आइएस लडाकू मारिएका छन् ।
यस कारबाहीको क्रममा अन्य १० लाडाकू घाइते भएको...
युक्रेन चुनावः हास्यकलाकार जेलेन्स्की अग्रस्थानमा
एजेन्सी / युक्रेनमा राष्ट्रपतिका लागि आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा एक जना लोकप्रिय हास्यकलाकार भोलोडिमिर जेलेन्स्की अग्रस्थानमा रहनुभएको चुनाव आयोगले जनाएको छ । वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा...
धर्म र संस्कृतिको रक्षा गर्नुपर्ने
हेटौँडा / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताको रक्षाको निमित्त राजनैतिक शक्तिहरु दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिकाको छतिवनमा आज आयोजित कार्यकर्ता भेलामा...
























