नागरिकता प्रकरणले गृहमन्त्री विवादमा

काठमाडौं / नेपालमा नागरिकता प्रकरण संवेदनशील विषय हो । परन्तू यो विषयलाई देशका शासकहरुले मजाक ठानिरहेको देखिन्छ । दोश्रो पटक उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारीमा रहेका तत्कालीन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले गर्न नसकेको...

महन्थ ठाकुरको अहँकारले राजपा बिघठनको संघारमा

 काठमाडौं / राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र अहिले पनि महन्थ ठाकुरको अहँकार र घमण्डले राजपा नेपाल बिघठनको संघारमा पुगेको चर्चा हुन थालेको छ । मंगलबार पार्टी मुख्यालय बबरमहलमा राजपा नेपालको अध्यक्षमण्डलको बसेको बैठकमा ठाकुरको प्रस्तुतीले...

कसैले गर्न नसकेको ऐतिहासिक काम गरेको मन्त्री महासेठको दाबी

काठमाडौं /  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम गरेर ईतिहास रचेको दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले यस्तो दाबी...

पुरानो सत्ता र व्यवस्था पल्टाउन सकिने मोहन वैद्यको दाबी

काठमाडौं / क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाले २९ औं ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा आइतबार विशाल जनप्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशाल जनसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले...

राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप !अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हिन्दु राष्ट्रको माग राख्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शन काठमाडौँको पुतलीसडकस्थित पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेपछि तनाव सृजना भएको थियो । प्रदर्शनमा राप्रपा अध्यक्ष कमल...

अलपत्रमा एकता प्रक्रिया ! ओली–प्रचण्डविरुद्ध झलनाथ खनाल आक्रोशित

काठमाडौं  / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तीन महिनाभित्र टुंगो लगाउने भनिएको सांगठानिक एकताको काम एक वर्ष पुग्न लाग्दा समेत टुंगो लाग्न सकेको छैन । सांगठनिक एकताको कामले गति लिन नसक्दा आठ लाख कार्यकर्ता जिम्मेवारीविहीन अवस्थामा...

ओली र दाहाल कम्युनिस्ट हुनै सक्दैननः वैद्य

काठमाडौ, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहनवैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल कम्युनिस्ट हुनै नसक्ने बताएका छन् । आइतबारबाट काठमाडौमा सुरु भएको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको पहिलो राष्ट्रिय सम्मेलनको उद्घाटन...

बिदेशीलाई अंगीकृत नागरिकता दिन बन्द नगरे देश बर्बाद हुने उपप्रम यादवकाे ठाकुवा

विराटनगर / उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अंगिकृत नागरिकता दिने प्रावधान तत्कालै हटाईयोस् भन्ने माग अघि सार्नुभएको छ । उहाँले यो राष्ट्र हितमा नभएकाले यस्तो प्रावधान हटाउनुपर्ने जिकिर गर्नुभएको हो । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग...

सबै सरकारी निकायलाई प्रधानमन्त्री ओलीको कडा चेतावनी

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुन नदिन सबै निकायलाई पारदर्शी ढंगले काम गर्न कडा निर्देशन दिएका छन्। आइतबार सिंहदरबारमा बसेको गरिवी निवारण कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै...

सीके राउतको जनमत पार्टी कार्यालय स्थापित, स्वतन्त्र मधेशको मुद्दा नछाडेको दाबी

विराटनगर /  डा.सीके राउत नेतृत्वको जनमत पार्टी कार्यालयको रिवन काटेर डा.परमेश्वर मुर्मुले जनमत पार्टीको कार्यालय विराटनगरको हाटखोलामा उद्घाटन गर्दै स्थापना गरिएको छ । पार्टी उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुर्मुले भने, ‘नेपाल सरकारलाई हामीले घुडा टेकाएका...

RECENT POSTS

HOT NEWS