सरकारले जनतालाई हेर्छ : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता बढाउने  घोषणा गरेका छन् । आइतबार काठमाडौंमा विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय...

अब थैलीका दिन गए-चेकका दिन आए : प्रधानमन्त्री ओली

काठमाडौं / सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । नयाँ वर्षका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेका हुन् । प्रधानमन्त्री...

सार्वजानिक यातायातलाई व्यवस्थित गर्न आवश्यक छ : महामन्त्री कोइराला

वनेपा / नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपालमा अहिले पानी जहाज चलाउन भन्दा सार्वजानिक यातायातलाई व्यवस्थित गर्न आवश्यक रहेको जनाउनुभएको छ । नेपाली कांग्रेस वनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर...

नव वर्ष २०७६ सालमा ऊर्जा थपोस् : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ सालले समृद्ध देश निर्माणका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । २०७५ साल संघीय शासन प्रणालीअनुरुपको कानुन बनाउन सफल भएको र सुशासन तथा...

मुख्यमन्त्रीहरुद्वारा नयाँ वर्ष २०७६ को शुभकामना व्यक्त

काठमाडौं /  नयाँ वर्ष २०७६ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना...

कांग्रेसले बनाएको अर्थ नीतिले देश चलिरहेको छ : सांसद बद्री पाण्डे

काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बद्री पाण्डेले कांग्रेसले २०४८ सालमै बनाएको अर्थ नीतिले मुलुक चलिरहेको बताएका छन्। नेपाली कांग्रेस डोटी काठमाडौं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन समारोहमा...

भ्रष्टाचार विरुद्धको लडाई चूनौतिपूर्ण छः प्रधानमन्त्री

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अनैतिकता नेपालीको संस्कार र परम्परा नभएको बताएका छन् । हामी नेपाली मेहनतको कमाइमा विश्वास गर्छौँँ । भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन र हुनै सक्दैन । नयाँ...

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालद्वारा वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज शुक्रबार वीरगञ्जमा प्रदर्शन गरेको छ । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आह्वानमा वीरगञ्जमा प्रदर्शन गरिएको हो । वीरगञ्जको घण्टाघरबाट शुरु भएको प्रदर्शन माइस्थान, आदर्शनगर हुँदै...

वाईडबडी भ्रष्टाचार काण्ड : ओली, प्रचण्ड र देउवाकै संलग्नता रहेको त्रिपाठीको आरोप (भिडियोसहित)

काठमाडौं / सांसद हृदेश त्रिपाठीले वाईडबडी जहाज खरिद प्रकरणमा राजनीतिक दलका प्रमुख तीन ठूला दलका शीर्ष नेताहरु संलग्न रहेको आरोप लगाएका छन् । वाईडबडी जहाज खरिद खोटाला...

स्ववियु चुनाव गर्न प्रस्ताव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव हुन नसकेपछि नयाँ मिति प्रस्ताव...

RECENT POSTS

HOT NEWS