भोलि नेपाल बन्द ! विप्लव नेकपाद्धारा जनताका नाममा अपिल जारी (पूर्णपाठ)
काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैशाख ५ गते नेपाल बन्द आह्वान गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमाथि राज्यले लगायएको गैरन्यायीक प्रतिबन्धको विरोध तथा गिरफ्तार नेता, कार्यकर्ताको रिहाई र भ्रष्ट,...
कांग्रेस नेता श्रेष्ठ विरुद्ध उजुरी गर्ने अर्याल आफै अन्तरघाति
काठमाडौं / नेपाली कांग्रेसमा अनुशासन समिति बनेपछि आफू चर्चामा आउन उजुरी दिनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
त्यसैक्रमा केही दिन अगाडि स्याङ्जा नेपाली कांग्रेसका महासमिति सदस्य भोजराज अर्यालले कांग्रेस नेता गोपालमान श्रेष्ठलाई अन्तरघात गरेको आरोप...
यता पनि प्रचण्डका घरधनीकै हालीमुहाली पो रहेछ !
भक्तपुर / भत्केकोपाटी–खरिपाटी–तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ्ग कन्सट्रक्सनले पाएको सात वर्ष पुगिसक्दा पनि नबनेपछि स्थानीयबासी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
नगरकोट सडक पीडित संघर्ष समिति गठन...
जनयुद्धको म्यान्डेड धर्मनिरपेक्षता थिएन कहाँबाट आयो ?
काठमाडौ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले धर्मनिरपेक्षता आफूहरुको माग नभएको दाबी गरेका छन् । धर्मलाई बोकेर हिँड्न नहुने भन्दै उनले धर्मलाई राजनीतिक एजेण्डा बनाउदा भोलि मिलाउन गाह«ो हुने बताए...
संसद्को खर्चमाथि अख्तियारले छानबिन गर्दै
काठमाडौं / संघीय संसद् सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । संघीय संसद्ले सार्वजनिक खरिद ऐनविपरीत दुई करोडभन्दा बढी...
‘जेष्ठ नागरीकको भलो चिताउने सरकार हो’ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।
ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका...
राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ गते चीन प्रस्थान गर्ने, सीसँगको भेटमा व्यापार तथा पारवहन...
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी आगामी वैशाख ११ गते छिमेकी राष्ट्र चीन भ्रमणमा प्रस्थान गरिने जाने भएकी छन्।
भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन्। परराष्ट्र...
विवेकशील साझा पार्टीद्धारा भ्रष्टाचारविरूद्ध प्रदर्शन
काठमाडौं / विवेकशील साझा पार्टीद्धारा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचारविरूद्ध आज सोमबार बिहान १० बजे प्रदर्शन गरेको छ। ‘ठूला माछा समाउ अभियान’ अन्तर्गत प्रधानमन्त्री निवास अगाडि शान्तपूर्वक प्रदर्शन गरेका थिए ।
बालुवाटारको सरकारी...
रासपा नेपालका संयोजक पुलामीद्वारा नववर्षको शुभकामना सन्देश
काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक रुद्रजङ् पुलामीले नववर्ष २०७६ को अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा प्रगतिको कामना व्यक्त गरेका छन् ।
आज एक प्रेस विज्ञप्ति जारि गर्दै...
विप्लव समूहका विद्यार्थी नेता रमेश बस्याल पक्राउ
नवलपरासी / प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विप्लव समूहका विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ ।आइतबार विहान घरमा खाना खान लागेका बेलामा पक्राउमा परेका थिए । उनी प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला...
























