राप्रपा अध्यक्ष कमल थापा रत्नपार्कबाट पक्राउ
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका नेता कार्यकर्तालाई पक्राउ...
संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर राप्रपाले जलाएपछि….
दाङ / राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको छ ।
राप्रपाको केन्द्रीय बिरोध कार्यक्रम अन्तर्गत शुक्रबारदाङको तुलसीपुर र लमहीमा संघीयता र धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएको केन्द्रीय सदस्य तेजबहादुर बस्नेतले जानकारी...
माधव नेपालसँगको छलफललाई तीब्रता दिँदै प्रधानमन्त्रीओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार साँझ र शुक्रबार विहान नेकपा बरिष्ठ नेता माधव नेपालसँग लामो छलफल गरे गरेका छन् । नेकपा अध्यक्ष समेत रहेका ओलीले पार्टी एकता टुङ्ग्याउन निर्धारण गरिएको अन्तिम मिति...
नेपाल अन्तरिक्ष युगमा प्रवेशः प्रधानमन्त्री ओली
काठमाडौं / नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह आज बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो...
तीव्र सिक्किमीकरणको गन्तव्यमा नेपाल
काठमाडौं / नेपालको इतिहासमा २०६२/०६३ को आन्दोलन र त्यसबीच भएका विभिन्न घटनाक्रमहरु धेरै कारणले चर्चित छन् । तत्कालीन विद्रोही माओवादी शान्तिप्रक्रियामा प्रवेश गरेको घटनादेखि दोस्रो जनआन्दोलन, २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना आदि...
प्रदेश ३ का मुख्यमन्त्रीले हावाहुरी पीडितका लागि दिए १ करोड
जनकपुर / प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश २ को बारा र पर्साका हावाहुरी प्रभावितलाई एक करोडको चेक सहयोग मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री...
प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील कार्यकर्ताहरु प्रहरी नियन्त्रणमा
काठमाडौं / बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा भूमाफियाले कब्जा जमाएको प्रधानमन्त्री निवास पछाडि...
प्रधानमन्त्री निवासमा एक करोडको सिसिक्यामरा जडान
काठमाडौं / सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा...
प्रदेश २ सरकारले लोकसेवालाई कर्मचारी भर्ना विज्ञापन नगर्न आग्रह
काठमाडौं / प्रदेश २ सरकारले कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोगलाई पत्र लेखेर प्रदेश २ को प्रदेशस्तर र १ सय...
गर्जिए गृहमन्त्री बादल !
हेटौंडा / गृहमन्त्री रामबहादुर थापा (बादल)ले संविधान विपरित हिंसात्मक गतिविधि गर्ने कसैलाई पछि छुट नभएको जनाएका छन् ।
तीन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन बुधबार हेटौंडा पुगेका थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै हिंसात्मक गतिविधिमा...
























