सरकारले राप्रपालाई वार्ताका लागि बोलायो
काठमाडौं / सरकारले राप्रपालाई वार्ताका लागि बोलाएको छ। कानूनमन्त्री भानुभक्त ढकालले आइतबार राप्रपालाई पत्रचार गरेर वार्ताका लागि बोलाएका हुन्।
राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले दिएको जानकारीअनुसार कानूनमन्त्री ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई वार्ताका लागि...
बर्खे अधिवेशन आह्वान ! वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बैशाख १६ गतेका लागि संसदको बजेट अधिवेशन अर्थात बर्खे अधिवेशन आह्वान गरेकी छिन्।
संसद सचिवालयकाअनुसार राष्ट्रपति भण्डारीले वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका...
चार करोड सरकारी पैसा खर्च
काठमाडौं / विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च भएको छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको सम्मेलनमा सरकारको एक पैसा पनि खर्च नहुने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।...
पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक : नेत्री कोइराला
पोखरा / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा...
पार्टी एकता आजै टुंगिन्छ भोलि घोषणा हुन्छ: प्रचण्ड
काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको काम आजै टुंग्याएर भोलि सोमबार एकताको घोषणा गर्ने जनाए।
७० औँ पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी प्रदेश(३ ले आयोजना गरेको स्थापना दिवस तथा सम्मान कार्यक्रममा...
दमन नरोकिए सरकारविरुद्ध कडा प्रतिकारमा उत्रने विप्लवको चेतावनी
काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीप्रति गरेको व्यवहारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका...
‘सरकार ढाल्नु पर्दैन, फर्सी कुहिएर झरेजस्तै झर्छ’
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वर्तमान सरकार ढाल्नु पर्ने आवश्यकता नरहेको बताएका छन् । शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरु वर्तमान सरकार ढाल्ने खेलमा नलाग्ने...
ओली सरकार बिरुद्ध ६ ओटा पार्टीको एकता, अब भीषण आन्दोलन गर्दै, देशमा अवस्था झनै...
काठमाडौं – विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) सहित छ ओटा पार्टीहरुबीचमा सरकारका जनविरोधी कार्य विरुद्धमा कार्यगत एकता अगाडी बढेको जनाइएको छ ।
शुक्रबार माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको छलफलमा सहभागी नेकपा (माओवादी)...
जंगी अड्डाभित्र जंगीए प्रधानसेनापति थापा
काठमाडौं / नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले सेनाको छवि धुमिल्याउन केही शक्ति सक्रिय भएको धारणा व्यक्त गरेका छन् । प्रधानसेनापति थापाले सेनाबारे विभिन्न कोणबाट भइरहने टिप्पणीलाई संकेत गरेका हुन् वा कसलाई संकेत गरेका हुन्...
वंशजको नागरिकता लिन भारतीय नागरिकहरुको विराटनगरमा ओइरो
विराटनगर / जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको उत्तिकै भीड बढेको छ । मोरङमा बिहीबारसम्म ७ सय ४५ जनालाई नागरिकता वितरण गरिएको छ ।...
























