समाजवाद र साम्यवादको यात्रा लामो हुन्छ : अध्यक्ष दाहाल
चितवन/पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताउनुभएको छ । भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम...
काम नगर्ने ठेकेदारलाई कारवाही : मन्त्री रघुवीर महासेठ
काठमाडौं / भौतिक निर्माण तथा यातायात मन्त्री रघुवीर महासेठले विभिन्न योजना तथा आयोजनाहरु ठेक्का लिएको काम तोकिएको समयमा पुरा नगर्ने निर्माण व्यवसायीहरुलाई सरकारले जरिवाना गरेर कारवाही थालनी गरेको जनाउनु भएको छ।
सो कुरा मन्त्री महासेठले...
दुईतिहाइ बहुमतको ओली सरकार धुर्मुस–सुन्तलीमा निर्भर
काठमाडौं / पहिलोपटक प्रधानमन्त्री बनेर चर्चाको शिखर चुमेका केपी शर्मा ओली दोस्रो पटक दुईतिहाइ बहुमतसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो लोकप्रियता गुमाउँदै गएका छन् । प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा गुमाएको लोकप्रियताले यसलाई पुष्टि गर्छ...
सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता दिने तयारी
काठमाडौं / ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा अन्तर्गत सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा...
गृहमन्त्रीलाई संसदमा प्रश्न : अनुसन्धान सधैं भइरहेको भन्नुहुन्छ, यसरी कहिलेसम्म चित्त बुझाउने गृहमन्त्रीज्यू...
काठमाडौं / प्रतिनिधि सभा बुधबारको बैठकमा सांसद र गृहमन्त्री राम बहादुर थापाबीच प्रत्यक्ष सवाल–जवाफ भएको छ । सांसदहरुले निर्मला हत्या प्रकरण र भइरहेको अनुसन्धान, निशान खड्काको हत्या र इन्काउन्टर, अछाममा भएको घटना लगायतमा केन्द्रीत...
प्रतिनिधिसभा बैठकमा निर्मला पन्त हत्याका अपराधी सरकारको वरीपरी घुमेको आरोप
काठमाडौं / प्रतिनिधिसभाको बुधवार बसेको बैठकमा नेपाली कांग्रेसका सांसदले सरकार खुलेरै भेनेजुएलाको पक्षमा उभिएको भन्दै आपत्ति जनाएका छन्।
नेपालसँग कुनै साइनो र सम्बन्ध भएको भेनेजुएलाको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्ति, सोही विज्ञप्तिलाई नेकपाले सदर...
आफूले जिताएर पठाएका सासंदसँग भोट फिर्ता माग्दै प्रदर्शन
रुकुम पूर्व / मंगलबार गोल्खाडामा प्रदर्शन गरेका सर्वसाधारणले आफूले जिताएर पठाएका सासंदले जनमतको कदर गर्न नसकेको आरोप लगाउदै आफूले जिताएर पठाएका सासंदसँग भोट फिर्ताका लागि भन्दै हस्ताक्षर अभियान चलाएका छन् ।
रुकुम पूर्वको स्थायी सदरमुकाम...
सिके राउतका ९ जना कार्यकर्ता पक्राउ
काठमाडौं / सिके राउतका ९ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जानकी गाउँपालिका–२ बाट राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव...
कांग्रेस भातृसंगठनको आन्दोलन जारी, इकाई सभापति तिमल्सिना सहित ६ नेता पक्राउ
काठमाडौं / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई आज पनि जारी राखेको छ।
सरकारले चिकित्सा शिक्षा विधेक जबर्जस्ति पारित गरेको र निर्मला पन्तका हत्यारालाई छ महिना हुँदा पनि सार्वजनिक नगरेको भन्दै मीनभवन...
प्रदेश सरकार र प्रदेशसभा महिलामैत्री नभएको गुनासो
महोत्तरी प्रदेश नं २ को सरकार र प्रदेशसभा महिलामैत्री नभएको गुनासो प्रदेशसभा सदस्य शारदादेवी थापाले गर्नुभएको छ । महोत्तरी क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य थापाले प्रदेशसभामा उपसभामुख र प्रदेश सरकारमा दुई...
























