सरकार आफैँले निजगढ विमानस्थल बनाउने
काठमाडौंं / राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निजगढ विमानस्थलको निर्माण मोडालिटीबारे छलफल र बहस जारी रहेका बेला उपयुक्त विकल्प नआए सरकार आफैँले आयोजना अघि बढाउने भएको छ ।
नेपाल इञ्जिनीयर्स एशोसिएशनले यहाँ आयोजना गरेको ‘निजगढ...
भूमि समस्या समाधान हुनुपर्छ
रुपन्देही/प्रदेश नं ५ का प्रदेशसभा सदस्यले भूमि आयोग गठन गरेर सुकुम्वासी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशसभाको आजको बैठकको विशेष समयमा उनीहरुले भूमि समस्या समाधानका लागि प्रदेश सरकारले तत्काल प्रादेशिक भूमि...
देश खोक्रो बन्दै ! टेलिकमको फोरजी ठेक्कामा १२ अर्ब भ्रष्टाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग १ हजार ५ सय, २ हजार, ५ हजारदेखि २० हजार रुपैयाँ घुस लिनेलाई पक्राउ गरी ठूलो प्रचार गर्छ । तर, करोड र अर्ब रुपैयाँ भ्रष्टाचार गर्नेलाई अख्तियारले केही...
राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७५ आज प्रमाणीकरण गरेकी छन् ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका...
देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने प्रचण्डकाे चेतावनी
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका छन् ।
राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले...
प्रधानमन्त्रीलाई भेनेजुएला प्रकरणबारे संसदमा जवाफ दिन माग
काठमाडौं / प्रतिनिधिसभा शुक्रबार बसेको बैठकमा भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा...
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडाैं / प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित...
प्रचण्ड भेनेजुएला प्रकरणमा जारी वक्तव्यप्रति अडिग
काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएला प्रकरणमा जारी वक्तव्य राजनीतिक भएको जनाउदै स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न राष्ट्रमा बाहिर कसैबाट हस्तक्षेप नहोस् भन्ने आसय रहेको स्पष्ट पारे ।
भेनेजुएला प्रकरणमा जारी गरेको...
नेकपाका सांसदले घरभाडा नलिने
रुपन्देही / प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने...
राजनीतिक शुद्धीकरणमा डा.भट्टराईको जोड
मेलम्ची / नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव भएको जनाउनुभएको छ ।
नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा–२०७५ अन्तर्गत सिन्धुपाल्चोकको...
























