नेपालमा वैदेशिक लगानी भित्रन नदिन चलखेल भइरहेको प्रधानमन्त्री ओलीको दावी

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चलखेल भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । ओलीले चैत्र दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको...

नेकपा कार्यदलमा सहमति अन्योलमा

काठमाडौंं /  चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन । नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था...

प्रचण्डलाई अमेरिका बोलाइयो !

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो दिइएको छ ।  नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ । भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध प्रचण्डले ‘कडा’ विज्ञप्ति जारी गरेपछि...

राहुल झुटको नायक भएको शिवराजको आरोप

भडोडारा/भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाउनु भएको छ । गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य...

कानुन विपरित दोहोरो सुविधा लिँदै संसद्‍का पदाधिकारीहरु

काठमाडौं / संघीय संसदका पदाधिकारीहरु सभामुख/उपसभामुख, राष्ट्रियसभा अध्यक्ष/उपाध्यक्षले जिल्ला भ्रमणमा जथाभावी इन्धन खर्च र अन्य सुविधा लिने गरेका छन् । संसदका पदाधिकारी र सदस्यको सेवा सुविधासम्बन्धी ऐन, २०७३ ले पदाधिकारीका लागि मासिक इन्धनको कोटा तोकिदिएको...

१२ बुँदे सम्झौता गर्दा नै नागरिकताबारे गलत समझदारी भएको रहस्य यसरी पर्दाफास भयो !

काठमाडौं / नागरिकता संशोधन विधेयक २०७५ विषयक वृहत अन्तरक्रियात्मक कार्यक्रममा नागरिकता संशोधन विधेयकबारे १२ बुँदे सम्झौता गर्दा नै नागरिकताबारे गलत समझदारी भएको रहस्य पर्दाफास भएको छ । शनिबार काठमाडौंको बालुवाटारमा डाँफे टिभी डटकमका अध्यक्ष प्रेम...

राष्ट्रपति/ प्रधानमन्त्री/ प्रधानन्यायाधीशबाट वसन्त श्रवण

काठमाडौ / राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र...

राजपाको `पर्ख र हेर´ रणनीति

काठमाडौंं /  ‘सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रीत दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ । सम्झौतालाई भयाङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने परिपार्टी विगतकै...

विप्लव नेतृत्वको बुद्धिजीविमा नयाँ कार्यसमिति गठन

परासी /  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनको चौंथो राष्ट्रिय सम्मेलन नयाँ केन्द्रीय समिति गठन गर्दै  सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको सो सम्मेलनमा डा. मोहन खतिवडाको नेतृत्वमा २५ सदस्यीय नयाँ...

नेकपाका दुई दर्जन नेताहरूलाई कांग्रेस नेता साउदले गराए नेपाली कांग्रेसमा प्रवेश

दैलेख / नेपाली कांग्रेसका नेता एन पि साउदले आज २५ बर्ष देखि नेपाल कम्न्युस्ट पार्टीको सदस्य ग्रहण गरि एमाले तथा माओवादी पार्टीको विभिन्न भुमिका रहि काम गर्दै आइ रहेका नेकपाका जिल्ला कार्यसमिति दैलेखका जिल्ला...

RECENT POSTS

HOT NEWS