संसद सचिवालयमा प्लाष्टिकको गिलास निषेध गर्न सांसदको माग

काठमाडौं / संसद् सचिवालयमा प्लाष्टिकको गिलास निषेध गर्न माग गरिएको छ । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद विमला पौडेलले प्लाष्टिकको गिलासमा पानी खान नपाइने व्यवस्था गर्न माग गरेकी छिन् । उनले संसद सचिवालयमा प्लाष्टिकको...

पार्टी र सरकारबारे धेरै भ्रम छरेको भन्दै मिडियाप्रति आक्रोशित नेकपा नेतृ भुसाल

ललितपुर / नेकपाकी नेतृ पम्फा भुसालले मिडियाले पार्टी र सरकारबारे धेरै भ्रम छरेको भन्दै आक्रोश पोखेकी छन् । जनयुद्ध तथा जनआन्दोलन दिवसका अवसरमा बुधबार बिहान सातदोबाटोस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेतृ भुसाल...

आजदेखि बरोजगारीलाई रोजगार नभए निर्वाह भत्ता

काठमाडौं / सरकारले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भए पनि रोजगारीको थप अवसर सिर्जना गर्ने सरकारको तयारी छ। आगामी पाँच वर्षभित्र...

ओली सरकार र कांग्रेस दुवै असफल, राजतन्त्र फर्किन सक्छ : अध्यक्ष राणा

 काठमाडौं /  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी...

साना लगानीका पत्रिकाहरुमाथि संकट थोपर्दै ओली सरकार

काठमाडौं / नेपाल पत्रकार महासंघ अन्तर्गत साना लगानीका मिडियाले सूचना तथा प्रसारण विभागद्वारा जारी गरेको ‘न्यूनतम पारिश्रमिक कार्यान्वयनसम्बन्धी परिपत्र’ स्वरोजगारमूलक मिडियाका हकमा तीन जना श्रमजीवीहरु पूर्णकालीन नभएका सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐन आकर्षित नहुने...

भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकोमा प्रधानमन्त्री ओलीद्वारा चिन्ता व्यक्त

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको जनाउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण...

भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता अपनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको जनाउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई...

प्रधानमन्त्री रोजगार कार्यक्रम किन ?

 काठमाडौं / सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रमबारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । उनका अनुसार बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय...

मधेसी जनताको आवश्यकता अनुसार संविधान संशोधनको पहल गरिने प्रचण्डको अभिव्यक्ति

सिराहा / नेकपा अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको जनाएका छन् । सिराहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन गर्दै उनले संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन...

नेविसंघको अध्यक्षबाट नैनसिंह महरको राजीनामा

काठमाडौं / नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब आएपछि महरले सोमबार पदबाट...

RECENT POSTS

HOT NEWS