प्रधानमन्त्री ओलीकाे एक वर्षमा चमत्कारै चमत्कार भएकाे प्रमबाटै खुलासा
काठमाडौं / प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनजना लगायतका काम गर्न सफल भएको जनाएका छन् ।
बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री...
विप्लव नेकपाद्धारा सल्यानमा २ सय भन्दा धेरै कमिटी निर्माण
सल्यान / नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान कार्यक्रम अन्तर्गत सल्यानमा २ हजार भन्दा बढिको सदस्यतामा विभिन्न कमिटी गठन गरेको छ । जिल्लाका १० वटै...
सरकार गठन भएको एक वर्ष ! प्रधानमन्त्रीद्वारा आज देशवासीका नाममा सम्बोधन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उहाँले देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
उहाँका...
व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ–राष्ट्रपति भण्डारी
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने जनाउनुभएको छ ।
‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ...
अन्ततः नेपाल पानीजहाज कार्यालयकाे उद्घाटन भएरै छाड्यो
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बिहान आयोजित एक समारोहका बीच एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।
नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना...
उल्टो गतिमा ओली सरकारको एक वर्ष
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक सत्ताको बागडोर सम्हालेको एक वर्ष पुगेको छ । अघिल्लो पटक नौ महिना सत्ताको नेतृत्व गर्दा जनतामा व्यापक आशा जगाएका प्रधानमन्त्री ओली दोस्रो पटक सत्तामा पुग्दा भने...
चार विद्यार्थी सङ्गठनद्वारा संयुक्त ज्ञापनपत्र
भोजपुर/भोजपुरमा क्रियाशील चार विद्यार्थी सङ्गठनले समसामयिक विषयलाई समेटेर प्रजिअ हिरादेवी पौडेलले ज्ञापनपत्र बुझाएका छन् । विद्यार्थी सङ्गठनहरुले आठबुँदे मागसहित ज्ञापनपत्रमा बुझाएका हुन् । उनीहरुले ज्ञापनपत्रमार्फत सरकारी कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरीलाई विद्यालय शिक्षा अनिवार्य सामुदायिक...
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता
काठमाडौँ/सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । नेपालको संविधानको धारा...
सरकार फाल्न खोज्ने विरोधी शक्तिसँग सजग रहन गृहमन्त्रीको निर्देशन
भद्रपुर / गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, फाल्न खोज्ने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको जनाउनुभएको छ ।
मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट...
नेपाली कांग्रेसको आदर्श र निर्देशन भन्दा बाहिर नेपाल विद्यार्थी संघ जान सक्दैन : नेता...
काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघले आफ्नो मातृ पार्टी नेपाली कांग्रेसको आदर्श र निर्देशनलाई पालना गर्नुपर्ने बताएका छन।
सगरमाथा टेलिभिजनको सगरमाथा विशेषमा आफ्ना धारना राख्दै नेता शाहले अहिले...
























