पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको कांग्रेस नेताकाे भनाइ

 काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । उनले भने,‘हामीलाई त अहिले पञ्चायतकालिन...

गीतसंगै, अभिव्यक्ति स्वतन्त्रता अनि लोकतन्त्रमाथिको प्रहार

पशुपति शर्माको गीत 'लुट्न सके लुट कान्छा' लाई सत्तासीन दलका जिम्मेवार व्यक्ति लगायतकाले दबाब दिई गायकलाई युट्युबबाट उक्त गीत हटाउन लगाइएको विषयमा विवेकशील नेपाली दलले विरोध जनाएकाे छ  । शर्माको गीतलाई सार्वजनिक रूपमा नै बजाएर, सामाजिक...

‘सरकारले विकासका काम गर्न सकेन’

काठमाडौँ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले एक वर्षको अवधिमा सरकारले विकासका काम गर्न नसकेको स्पष्ट पारेका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कारमा उनले भने, “दुई तिहाइको बलियो सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण...

अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव छैन : डा. भट्टराई

पर्वत /  पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको जनाउनुभएको छ । नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत आज पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका डा भट्टराईले...

आफुलाई जिम्मेवारी दिए नेविसंघलाई बलियो बनाएर हाक्न सक्ने पुर्व उपाध्यक्ष शाहको कडा अभिव्यक्ति

काठमाडौं / नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्वमा नेविसंघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघलाई एकतावद्द बनाएर हाक्न आफू तयार भएको जनाएकाा छन् । नेपाल विद्यार्थी संघको केन्द्रिय समिति खारेज भएपछि नेतृत्व...

भारतलाई अरुण बुझाएर केपी ओलीले गलत काम गर्नु भएकाे छ – कमल काेईराला

काठमाडौं / नेपालको वर्तमान राजनीति , ओली सरकारको काम कर्वाही , नेकपा भित्रको राजनीति लगायत विषयमा वरिष्ठ वामपन्थी राजनीतिज्ञ कमलप्रसाद कोइरालासंग गरिएको कुराकानी : दुई तिहाईको कम्युनिष्ट सरकारले खासै राम्रो कामहरु गर्न सकेको छैन...

राजीनामा दिएका भ्रष्टाचारी आयुक्तलाई कारबाही गर्ने दायित्व अख्तियारकै हो : भट्टराई

काठमाडौं / सत्तासीन  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले राजीनामा दिएका आयुक्त राजनारायण पाठकको भ्रष्टाचार सम्बन्धी विषयमा तत्काल छानबिन गरी  कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन्। सांसद भट्टराईले भ्रष्टाचार सम्बन्धी विवादमा...

अहिलेको नेतृत्व : अग्नि परिक्षा

काठमाडौं /  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासले अहिलेको नेतृत्वलाई अग्नि परिक्षामा लिएको जनाउनु भएको छ । उहाँले नेपाल शिक्षक माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै...

ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ 

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

देखासिकी होइन नयाँ खोजीको व्यवसाय गर्नुस्’ : डा. भट्टराई

चिप्लेढुङ्गा /  पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि व्यवसायको देखासिकी गरेरभन्दा पनि व्यवसायमा ‘इन्नोभेटिभ’ भएर अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने जनाउनुभएको छ । पोखरा चेम्बर अफ कमर्श...

RECENT POSTS

HOT NEWS