अख्तियारलाई भ्रष्टाचारीको अखडा बनाउने पाठकबारे संसदमा बहस

काठमाडौं / प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदहरुले राजनारायण पाठक संवैधानिक निकाय अख्तियारलाई भ्रष्टाचारीको अखडा बनाउने पाठकविरुद्ध कारवाही माग गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस...

गायक पशुपति शर्माको गीतले गर्दा प्रतिनिधिसभामा चल्यो दोहोरी !

काठमाडौं / नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार...

विचार राजनीतिक र कार्यदिशाका आधारमा सबै राष्ट्रियता पक्षधरहरुसँग एकता गछौंः नेता कडेंल

झापा । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य पार्टी प्रवक्ता हरीभक्त कडेंल प्रतिकले आफ्नो पार्टीले विचार राजनीतिक र कार्यदिशाका आधारमा सबै राष्ट्रियता पक्षधर शक्तिहरुसँग एकता गर्ने बताएका छन । पार्टी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा...

१२ हजार शाखा अधिकृतको समायोजन

काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ। संघ, प्रदेश र स्थानीय तहमा करिब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीलेजानकारी दिए। उनका अनुसार...

नेविसंघको अध्यक्ष ऋषिकेश जंग शाहलाई बनाउन दाङ्गालीहरुले गरे कांग्रेसलाई आग्रह

दाङ / नेपाल विद्यार्थी संघको तदर्थ समितिको सभापतिमा नेपाल विद्यार्थी संघका पुर्व उप सभापति ऋषिकेश जंग शाहलाई ल्याउन दाङका नेपाल विद्यार्थी संघका नेताहरूले आव्हान गरेका छन। नेपाल विद्यार्थी संघ दाङ जिल्लाका पुर्व अध्यक्ष दिपक पाण्डेको...

एकता प्रक्रिया टुंग्याउने तयारीमा नेकपा सचिवालयको बैठक

काठमाडौं / सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  सचिवालयस्तरमा सहमतिको प्रयासका लागि नेकपा सचिवालयको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा एकता प्रक्रिया टुग्याउने सुझाव...

लगानी गर्न लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताका लागि नेपाल ठूलो सम्भावनायुक्त मुलुक भएको जनाएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न लगानीकर्तालाई आह्वान गरे । ‘यहाँ...

असत्य समाचार लेख्नु र विरोध मात्र गर्नु पत्रकारिताको धर्म विपरीत काम हो : ...

हेटौँडा / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असत्य समाचार लेख्नु र विरोध मात्र गर्नु पत्रकारिताको धर्म विपरीत काम भएकाले सत्यतामा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने जनाउनुभएको छ । प्रेस चौतारी मकवानपुर र प्रेस सेन्टर...

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुहुने

धनगढी/प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिनुभएको हो । यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको...

राजीनामा दिएका पाठकलाई तत्काल कारबाही गर्नुपर्छ : पूर्व मन्त्री तामाङ

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने जनाएका छन् । आइतबार...

RECENT POSTS

HOT NEWS