विवादमा मुछिएका ६ सचिवको सरुवा साथै एक सहसचिवको बढुवा
काठमाडौं / सरकारले वाइडबडी जहाज खरिद प्रकरणमा विवादमा मुछिएका कृष्णप्रसाद देवकोटासहित ६ जना सचिवलाई सरुवा गरेको छ भने एक सहसचिवलाई सचिवमा बढुवा गरिएको छ ।
विवादित सचिव देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा...
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै प्रर्दशन गरेका विवेकशील साझाका कार्यकर्ताहरु पक्राउ
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुख्यालय अगाडि भ्रष्टाचार प्रकरणमा सलग्नहरुलाई कारवाहीको माग गर्दै विवेकशिल साझा दलले प्रर्दशन गरेको छ ।
ठुला माछालाई कारवाही कहिले भन्ने प्यलेकार्ड र तस्विर सहित अख्तियार गेट पुगेका विवेशिल साझाका...
प्रदेश २ मा सरकारको गठबन्धन टुटेर नयाँ सरकार बन्न सक्ने सम्भावना
रौतहट / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश २ सरकारको गठबन्धन कुनै पनि बेला टुट्न सक्ने जनाएका छन् ।
सातौं महिला साइकल दौड प्रतियोगिता कार्यक्रममा बोल्दै नेता नेपालले राजपा र फोरम गठबन्धनको...
संघीयता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापन पत्र
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता खारेज गरी मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
आज कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने,...
दुई समुहमा विभाजित भयो नेकपा ! (नामावली सहित)
काठमाडौं / सत्तारुढ दल (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टीभित्रै निकै कम्जोर बन्दै गएको (नेकपा)निकट स्रोतको दावी छ । पार्टीका ४५ स्थायी समिती सदस्य मध्य प्रचण्ड २७ जना सहित हाबी भएको जनाइएको छ ।
भित्र...
वास्तविक प्रजातन्त्रका लागि न्याय प्रेमी जनता संघर्षको मैदानमा आउनु पर्ने : संयोजक रुद्रजङ्ग
काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक रुद्र जंग पुलामीले ६९ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै वास्तविक प्रजातन्त्रका लागि आम न्याय प्रेमी जनता संघर्षको मैदानमा आउनु पर्ने जनाएका छन् ।
एक शुभकामना सन्देश जारी गर्दै...
परिस्थिति बदलिएको छ, जिम्मेवारी पनि बदलिएको छ : प्रधानमन्त्री ओली
काठमाडौं / ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्छ ।
ओलीले...
भव्य रुपमा ६९ औं प्रजातन्त्र दिवस मूल समाराेह
काठमाडौँ — मंगलबार राजधानीको टुँडिखेलमा प्रजातन्त्र दिवस मूल समारोह आयोजना गरिएको छ ।
६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल...
प्रधानमन्त्री / राष्ट्रपति / उपराष्ट्रपतिबाट प्रजातन्त्र दिवसको शुभकामना व्यक्त
काठमाडौं / देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान...
गृहमन्त्री र रक्षामन्त्रीबाटै किन संसदमा दर्ता गराईयाे राष्ट्रघाती विधेयक ?
काठमाडौं / नेपाल नागरिकता ऐन, २०६३ को संशोधन विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा छ । गृहमन्त्री रामबहादुर थापा (बादल)को तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साउन २२ गतेको संसद बैठकमा प्रस्तुत गरेको विधेयकप्रति अहिले...
























