राजनीतिक दलहरुमा माला लगाउने होडबाजी !

काठमाण्डौ / अहिले लाग्छ राजनीतिक दलहरुलाई माला लगाउने होडबाजी चलिरहेको छ । लाग्छ नेताहरु आफूले मालाको तौलमा आफ्नो जनप्रियता र क्षमता मापन गरिरहेका छन् । सामाजिक सञ्जालमा राजनीतिक दलका नेताहरु आफूले थेग्नै नसक्ने माला भिरिरहेका छन्...

पहिलो पटक दौरासुरुवालमा डा.बाबुराम भट्टराई

काठमाडौं /  पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको यात्रामा निस्किएका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले पहिलो पटक दौरासुरुवाल लगाएका छन् । रुकुम पश्चिमको चौरजहारीबाट भेरी नदी पार गरेपछि उनले दौरासुरुवाल लगाएका हुन्। खस...

कांग्रेसमा प्रवेश गर्ने सांसद तामाङलाई कारबाही सिफारिस

काठमाडौं / कांग्रेसमा प्रवेश गर्ने भएपछि नयाँ शक्ति पार्टी रसुवाले प्रदेश ३ का सांसद प्रेम तामाङलाई कारबाहीको सिफारिस गरेको छ । सांसद तामाङलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको...

अपराधी र भ्रष्टाचारी बस्ने थलो बन्यो नेपाल

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष अघी सत्ताको नेतृत्व सम्हाल्ने क्रममा भन्नु भएको थियो– भ्रष्टाचार म आफै पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न । यो कुरालाई उहाँले पछि पनि पटक पटक...

कांग्रेस संसदले बैठकमै च्यातिन् नियमावली

काठमाडौं/प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावलीको विरोध गरेका छन् । उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको उनीहरुको गुनासो पोखेको छ ।...

संसद बैठकमै च्यातिन् नियमावली

काठमाडौं/प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावलीको विरोध गरेका छन् । उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको उनीहरुको गुनासो पोखेको छ ।...

ओली सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु हो : प्रा.डा. केसी

काठमाडौं / राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाए । उनले भने,‘कुनै पार्टीसँग नजोडिएका पशुपति शर्माले जनताको भावना बोकेको...

राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो : प्रा.डा. ढुंगेल

काठमाडौं / सरकार सफल वा असफल भन्नुभन्दापनि व्यवस्था नै असफल भएको संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले दाबी गरेका छन् । उनले भने,‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन् । अहिले लोकतन्त्र र संघीयता दुवै...

कम्युनिस्ट शक्तिहरूसँग वाक स्वतन्त्रताको लागि लड्नुपर्छ  : नेता शाह

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले लोकतन्त्र माथी दिन प्रतिदिन प्रहार गर्दै गएको जनाएका छन् । जन प्रशासन क्याम्पसको स्वतन्त्रत विद्यार्थी युनियनले प्रजातन्त्र दिवसको अवसरमा गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै...

‘विप्लव’ नेतृत्वको नेकपालाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिका कुरा गरेर हिंसा फैलाउन खोज्नु अपराध भएको र जनतालाई आतंकित बनाउने गतिविधिलाई सरकारले धेरै समय चुप लागेर नबस्ने चेतावनी दिएका...

RECENT POSTS

HOT NEWS