गोर्खा सैनिकको समस्याबारे प्रचण्डको चासो !
ललितपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गोर्खा सैनिकको समस्या समाधानका लागि चासो व्यक्त गरेका छन् । शुक्रबार आफूसँग शिष्टाचार भेटका लागि पुगेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग अध्यक्ष दाहालले...
बेलायती रक्षा राज्यमन्त्रीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको ज्ञापनपत्र
काठमाडौं / नेपालको चार दिने भ्रमणमा आउनुभएकी बेलायती रक्षामन्त्री मार्क ल्याङकास्टर समक्ष ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इतिहासमा बेलायत पक्ष रहेको विषयलाई लिएर तीन बुँदे ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
तीन बुँदे ज्ञापनपत्र :
१. सन् १९४७...
संसदमा मेलम्ची खानेपानी आयोजनाबारे मन्त्री विना मगरलाई प्रश्न
काठमाडौँ । शुक्रबार संसदमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा कसैको गिद्दे नजर पर्न नदिने जनाएकी छन् ।
मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको विषय भएको र उपत्यकाबासी...
प्रचण्डप्रति बाबुरामको कटाक्ष
जाजरकोट / देशका विभिन्न ठाउँ पुग्दा भाषण र पोशाकले चर्चा पाइरहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराई बिहीबार मात्रै पहिलोपटक दौरा सुरुवाल लगाएको फोटो सार्वजनिक भएपछि झनै चर्चामा आएका छन् ।
‘असल राजनीति...
सबै मालपोत र नापी कार्यालय डिजिटल बनाउने मन्त्री अर्यालको घोषणा
काठमाडौं / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले भ्रष्टाचार र घुसखोरी रोक्नका लागि देशभरिका नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने घोषणा गरेकी छिन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...
सतारुढ नेकपाको कार्यदल भङ्ग
काठमाडौं / पार्टीको सांगठानिक एकताका लागि गठन गरिएको कार्यदलका बारेमा निर्णय गर्न आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सचिवालयले विघटन गरेको छ ।
शुक्रबार विहान बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सवै सचिवालयलेनै गृहकार्य गरेर...
नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।
पार्टीको सांगठानिक एकताका लागि गठन गरिएको कार्यदलका बारेमा निर्णय गर्न सो सचिवालय बैठक बसेको हो । कार्यदलको पटक पटक समय थप गर्दा...
कालु पाँडेको शालिक अनावरण गर्दै प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडेको पूर्णकदको शालिक अनावरण गरेका छन्।
काठमाडौंको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्र दहचोक ईन्द्र दह ,कालुपाँडे समाधिस्थलमा तेस्रो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री...
नेकपाको साङ्गठनिक एकताका लागि गठित कार्यदलको सुझाव पेश
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर...
काममा ढिलाइ भइरहेको भन्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र
कञ्चनपुर / कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुग्नुभएका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको...























