ओली–प्रचण्ड अब मन्त्रीहरु हटाउने र हेरफेर गर्ने तयारीमा

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार फेरबदल गर्नेबारे गृहकार्य सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धयबीच भएको छलफलमा केही मन्त्रीहरु हटाउने र नयाँ मान्छे नियुक्ती...

देउवालाई कोइरालाको चेतावनी !

विराटनगर  /  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार ढंगले साढे ५ वर्ष कार्यकाल रहेको छ भनेर बोल्दै हिँड्नु गलत भएको जनाउदै त्यसो नगर्न चेतावनी दिएका छन् । विराटनगरमा सोमबार...

पार्टी भित्र अराजकता बढेको भन्दै नेविसंघको शाह नेतृत्वको मौन प्रदर्शनमा आक्रमण

काठमाडौं / नेपाली कांग्रेस पार्टी भित्र अराजकता,अनुशासन हिनता र अन्तरघात बढेको भन्दै नेपाल विद्यार्थी संघको देउवा समुहले आज पार्टी अफिसमा गरेको मौन प्रदर्शनमा नेपाल विद्यार्थी संघको तेस्रो धारले आक्रमण गरेका छन। आक्रमणमा दुई दर्जन...

राप्रपा संयुक्तलाई एकतामा आउन कमल थापाको आग्रह

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले देशलाई कम्युनिस्ट कब्जाबाट मुक्त गर्न बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै राप्रपा संयुक्तलाई एकतामा आउन आग्रह गरेका छन् । अध्यक्ष थापाले राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र...

नेविसंघका विद्यार्थीबीच झडप

काठमाडौं / नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सानेपामा सिटौला समूह र संस्थापन समूहबीच प्रदर्शनको ठाउँलाई लिएर झडप भएको हो । झडपमा दर्जन...

नेकपाले एनसेलमाथि कारवाही गरिनुकाे कारणबारे मुख खाेल्याे

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले एनसेलमाथि देशैभरि भएको बम विस्फोटमार्फत  कारबाही गरेको पुष्टि गरेको छ । उक्त पार्टीले यसअघि पनि एनसेलमाथि ७३ अर्बभन्दा बढी कर छलेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको,...

श्रेष्ठको निधनप्रति वैद्यद्वारा दुःख व्यक्त

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । सो पार्टीले शनिबार प्रकाशित गरेको एक विज्ञप्तिमा महासचिव वैद्यले स्व. श्रेष्ठ...

रहेनन् नैतिकताका धरोहर कमरेड `कृष्णदास ´

काठमाडौं /  नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विचारक तथा नैतिकताका धरोहर कमरेड कृष्णदास श्रेष्ठको शनिबार  निधन भएको छ । माड्साबको नामले परिचित श्रेष्ठको ८७ वर्षको उमेरमा शंखमूल, नयाँवानेश्वरस्थित आफ्नै निवासमा दिउँसो १ः४० मा निधन भएको...

बम विस्फोट प्रकरणमा घाइते सबैको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले व्यहोर्ने

काठमाडौं /  गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरेका छन् । भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर आज गृहमन्त्री थापाले चिकित्सकसँग सो आग्रह गरेका हुन् । विस्फोटबाट घाइते...

आफ्नो जन्मदिनमा आँपको बिरुवा रोप्दै प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज विहान आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्। स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा प्रधानमन्त्री निवास बालुवाटारमा रोपेको सचिवालयले जनाएको छ।  यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको...

RECENT POSTS

HOT NEWS