मन्त्री निवासमा आफन्त र शुभचिन्तकको भीड
काठमाडौं / हेलिकोप्टर दुर्घटना पछि मन्त्री निवासमा एक किसिमको सन्नाटा छाएको छ । उक्त दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीको हरिहरभवन स्थित निवासमा आफन्त र शुभचिन्तकको भीड लागेको छ । बिहिबार बिहान नेकपाका अध्यक्ष...
नेकपा पार्टीको झण्डा झुकाउने निर्णय , २३ गते श्रद्धाञ्जली सभा आयोजना गर्ने
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले २३ गते हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा २३ गते श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले श्रद्धाञ्जली सभाको...
भारत–पाक द्वन्द उत्कर्षमा
काठमाडौं / नेपाल छिमेकी देशहरूको भूबनावटको तुलनामा निकै सानो भए पनि अहिलेको अवस्थामा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने शक्ति प्राप्त गरेको मुलुकको हैसियत बन्न पुगेको छ वर्तमान सरकारसँग । केही दिनअघि जम्मु कश्मिरको...
५ जना भन्दा बढि यात्रु राख्न नमिल्ने हेलिकोप्टरमा ७ जना किन राखियो ? –...
काठमाडौं / ताप्लेजुङमा भएको दुर्घटनका सम्बन्धमा नेकपा नेता योगेश भट्टराईले यस्तो प्रश्न उठाए जसबारे अहिले सोच्नै पर्ने विषय बनेको छ ।
त्यस क्षेत्रमा सानो हेलिकोप्टरमा ५ जना भन्दा बढि यात्रु राख्न नमिल्नेमा बुधबार दुर्घटना भएको...
मन्त्रीसहित हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाप्रति रासपा नेपालको प्रेस विज्ञप्ती
काठमाडौं / राष्ट्रिय समाजवादी पार्टीका संस्थापक अध्यक्ष रुद्र जङ पुलामीले हेलिकप्टर दुर्घटना परी ज्यान गुमाएकाप्रति प्रेस विज्ञप्ती जारी गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
उक्त विज्ञप्तीमा ताप्लेजुङको फुलिङ नगरपालिका-१० स्थित दारेढुङ्गा जङ्गलमा आज हेलिकप्टर...
मन्त्री अधिकारीका आमाबुबालाई काठमाडौं ल्याइयो
काठमाडौं / हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ ।
दुर्घटना भएको खबरपछि आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको पोखरा महानगरपालिका मालेपाटनस्थित घरमा पुगेका थिए । दुर्घटनाको...
२३ वर्ष अघि भएको महाकालि सन्धि कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वर्ष अघि भएको महाकालि सन्धिको कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
२०५२ माघ १९ गते भएको महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन...
संविधानले दिएका अधिकारलाई वर्तमान सरकारले नियन्त्रण गर्न खोजेको देउवाको आरोप
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्यत् रहेको आरोप लगाउँदै प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप कांग्रेसलाई सह्य नहुने जनाएका छन् ।
नेपाल प्रेस युनियन कास्कीको नवौँ अधिवेशन तथा...
बम विस्फोटको घटनाप्रति प्रधानमन्त्री ओलीको मौनता
काठमाडौं / देशमा भएका सामान्य घटनामा पनि आफ्नो धारणा व्यक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओली यही कारण अहिलेसम्म औपचारिकरुपमा बोल्न सकेका छैनन्। त्यतिमात्र होइन, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि यी घटनामा आफ्नो...
ठूला राजनीतिक दलहरुलाई राजतन्त्रबारे पुनर्विचार गर्न कमल थापाको आग्रह
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र...























