स्ववियु निर्वाचन निर्धारित मितिमै गराउन माग
लहान/राष्ट्रिय जनता पार्टी (राजपा) निकट राष्ट्रिय विद्यार्थी सङ्घले फागुन १४ कै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ ।
सङ्गठनका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै विद्यार्थी राजनीतिसँग जोडिएको स्ववियु...
प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण
धरान / प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।
प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक...
सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान छः प्रम
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको जनाउनुभएको छ ।
तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले...
साल्भाडोरको नयाँ राष्ट्रपतिमा नयिब बुकेले निर्वाचित
सान साल्भाडोर/सान साल्भाडोरका पूर्व मेयर नयिब बुकेले एल साल्भाडोरको राष्ट्रपतिमा विजयी हुनुभएको छ । विगत तीन दशकदेखि सत्तामा रहेका दुई ठूला पार्टीलाई पछि पार्दै बुकेले नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । एल साल्भाडोरको निर्वाचन...
राणा शासन र पञ्चायत ढालेको कांग्रेसलाई कमजोर नठान्न ओली सरकारलाई चेतावनी
काठमाडौं / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई राणा शासन र पञ्चायत ढालेको कांग्रेसलाई कमजोर नठान्न चेतावनी दिएको छ।
आज काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रमलाई राजधानीको शान्तिबाटिकामा सम्बोधन गर्दै नेता...
राष्ट्रपति भण्डारी फेरी अर्को विदेश भ्रमणको तयारीमा
काठमाडौं / राष्ट्रपति विद्यदेवी भण्डारी चीन र अमेरिका भ्रमणमा जाने भएकी छन् । भण्डारी दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन चीन जाने भएकी हुन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको...
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री बधाई
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय...
नेपाल विद्यार्थी संघले आफ्नै नेता गगन थापालाई देखाए कालो झन्डा (भिडियोसहित)
कास्की / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पोखरामा आफ्नै नेता गगन थापालाई कालो झन्डा देखाएका छन।
नेपाल विद्यार्थी संघ कास्की जिल्ला सभापति बिकाश थापाको नेतृत्वमा आज पोखरामा कालो झन्डा देखाइएको हो।
चिकित्सा शिक्षा विधेयक जबरजस्ती...
सरकार विरुद्ध नेविसंघको राँके जुलुस, गगन थापाको अभिव्यक्तिको पनि विरोध !
कास्की / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले आज पोखरामा सरकार विरुद्ध प्रदशन गरेको छ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको आन्दोलनमा प्रहरीले लाठीचार्ज समेत गरेको छ।
नेपाल विद्यार्थी संघ कास्कीका जिल्ला सभापति विकास थापाको नेतृत्वमा भएको आन्दोलनमा प्रहरी...
बोक्सी आरोपी राधा चौधरी विप्लवको पार्टीमा
बोक्सीको आरोपमा कुटाइ खाएकी कैलालीकी राधा चौधरीले अन्ततः अन्यायको विरुद्ध क्रान्तिमा भागलिने भएकी छिन ।
कुसंस्कार-कुरीति तथा बिभेदका बिरुद्द र सर्वहारा, शोषितपीडित वर्गका पक्षमा लडिरहेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले न्याय दिने भन्दै आफुले...























