भेनेजुएलाको राजनीतिक घटनाक्रममा नेपाल सरकारको धारणा अपरिपक्व : कांग्रेस

काठमाडौं /  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुएलाको राजनीतिक घटनाक्रममा सरकारको धारणा अपरिपक्व रहेको भन्दै आपत्ति जनाएको छ। आइतवार बसेको संसदीय दलको बैठकले सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट भेनेजुएलाबारे सार्वजनिक धारणालाई असंवेदनशील, अपरिपक्व र...

भारतपरस्त नीतिका कारण ग्रेटर नेपालको मुद्दा सरकारले उठाउन सकेको छैन : फणिन्द्र नेपाल

काठमाडौं / ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले हालसालै भेनुजुयालामा अमेरिकी हस्तक्षेपको विषयमा नेकपा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले विरोध जनाएकोमा बोल्दै अध्यक्ष नेपालले आफ्नो देशमा भारतीय सेना बस्दा चुप भएर बस्ने भारतपरस्त नीतिका कारण ग्रेटर...

सरकारको सिफारिसमा भारतका लागि निलाम्बर आचार्यलाई राजदूत नियुक्त

काठमाडौं /  भारतका लागि नेपालका आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । संविधानको धारा २८२ को उपधार ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको  हाे । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आचार्यलाई...

विप्लव (नेकपा)मा ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो एक ब्युरो सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले आर्थिक अनियमितता गर्ने सो पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई पार्टीबाट निस्कासन गरेको हो । नेकपाका केन्द्रीय...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि वाम सरकारको असक्षमता

काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । समाजवादी पार्टी नेपालका संयोजक रूद्रजङ्ग पुलामीले आज बिहान विज्ञप्ति जारी गरी सर्वसाधारण जनतालाई प्रत्यक्ष असर पर्ने गरी पेट्रोलियम पदार्थमा मूल्यमा...

छोटो कपडाका कारण बलात्कारका घटना बढेको अभिव्यक्ति दिने सांसदले दिइन एउटा अर्को आलोचनापूर्ण अभिव्यक्ति...

बिहीबारको प्रदेश सभा बैठकमा प्रदेश २ की सांसद करिमा बेगमले छोरीहरूको विवाह १६ वर्षसम्म गरिसक्नु पर्ने जनाएकी छन्। सत्तारूढ संघीय समाजवादी फोरमकी सांसद बेगमले २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर गल्ती भएको...

स्थानीय तहलाई पाँच प्रकारका कर तल्काल खारेज गर्न सरकारको निर्देशन

काठमाडौं / स्थानीय तहले जथाभावी शीर्षकमा कर असुली गरेपछि केन्द्र सरकारले पाँच प्रकारका कर तल्काल खारेज गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै ३१ बुँदे निर्देशन...

प्रकाण्डका छोरा नरेन्द्रलाई फसाउने षड्यन्त्र !

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पुर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्ष एंव नेकपाका प्रवक्ता प्रकाण्डका छोरा  नरेन्द्र विश्वकर्माको गिरफ्तारी राष्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र भएको जनाएका छन । उनले भने,...

प्रधानमन्त्री ओलीलाई कालोझण्डा !

  काठमाडौं /  प्रधानमन्त्री केपी ओलीलाई कालोझण्डा देखाएको भन्दै प्रहरीले नेविसंघका ५ जना नेतालाई पक्राउ गरेको छ। सिरहा सदरमुुकाममा प्रधानमन्त्री ओली हेमनारायण यादबको बार्षिक पुण्य तिथीमा सहभागी हुन जाने क्रममा ओली सरकारको अधिनायकबादी कार्यशैलीप्रति असहमति जनाउँदै...

 पोखरामा सरकारी गाडीमा आगजनी, आधा दर्जन नेविसंघका नेता गिरफ्तार

 कस्की / सरकार विरोधी आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कास्किको पोखरामा सरकारी गाडी जलाएको छ। नेविसंघ कार्यकर्ताले पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडी आज बिहान शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको भ्यान जलाएका...

RECENT POSTS

HOT NEWS