युद्धकाे वातावरण बनाईदै छ नेपालमा !

काठमाडौं /  बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ गरिएका प्रकाण्डका छोरा नरेन्द्र विकलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ । अनुसन्धानका लागि म्याद थपका लागि शुक्रबार मोरङ जिल्ला अदालतमा पेश गरिसकेको मोरङका एसपी मनोज केसीले...

नेविसंघ र प्रहरीबिच झडप ! आन्दोलनको अवज्ञा गरेको भन्दै सरकारी गाडी तोडफोड

काठमाडौं /  नेविसंघद्वारा नेपालटारमा प्रदशन,एक सरकारी गाडिमा तोडफोड गरेका छन्  । सरकार विरुद्ध प्रदर्शन गर्दा प्रहरी र नेपाल विद्यार्थी संघका नेताबिच झडप भएको हो । सरकारले माफिया पोस्ने विधेयक ल्याएको भन्दै नेपाल विद्यार्थी संघले आज नेपालटारमा...

सरकार विरुद्ध पोखरामा पनि नेपाल विद्यार्थी संघको प्रदर्शन

कास्की /  नेपाल विद्यार्थी संघ कास्की जिल्ला कार्यसमितिले आज सरकार विरुद्ध पोखरामा प्रदर्शन गरेको छ। कास्की जिल्लाका निवर्तमान सभापति बिकाश थापाको नेतृत्वमा भएको प्रदशनमा प्रधानमन्त्रीको पुत्ला पनि जलाइएको नेपाल विद्यार्थी संघका नेता अनुराग शाहले...

अध्यक्ष दाहालको सचिवालयको ध्यानाकर्षण

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष दाहालको सचिवालयले आज विज्ञप्तिमार्फत पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी...

नेपालको कूटनीतिका बारेमा जानकारी

काठमाडौँ/परराष्ट्र मन्त्रालयले नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई नेपालको कूटनीति विषयमा सम्बन्धमा जानकारी दिएको छ । मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र नीति, परराष्ट्र नीतिले बाह्य...

एनसेलका टावरहरु ध्वस्त पारिदिने चेतावनी

 काठमाडौं /  विप्लव नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले एनसेलले राज्यलाई तिर्नुपर्ने ७२ अर्ब कर तत्काल तिर्न चेतावनी दिएको छ। बिहिबार अखिल क्रान्तिकारी रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै तत्काल कर तिर्न र...

नेविसंघले सिंहदरबारमा उडाए कालो झण्डा !

काठमाडौं /  नेविसंघले सिंहदरबारमा कालो झण्डा उडाएर विरोध प्रदर्शन  गरेको छ । सरकारसँग निर्मला पन्तलाई न्याय र डा केसीको जीवन रक्षाको माग तथा भ्रष्टाचार नियन्त्रणको माग राख्दै नेविसंघ विरोधमा उत्रिएको हो । नेविसंघले बेलुनमा कालो...

विगतका सरकारहरु झैं कार्यकर्तालाई राष्ट्रको ढुकुटी बाँड्दै सरकार!

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको खुलासा भएको छ । आर्थिक सहायता पाउनेमा पहुँचवाला र सम्पन्न पनि...

कानून मन्त्रालय र प्रदेश प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत / कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबीच बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । कानून मन्त्रालयले कर्णाली प्रदेशभरि प्रहरी संरचना निर्माणका लागि बजेट निकासा दिएपछि...

आज एक हुँदै लोहनी र राणा

काठमाडौं /   दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीचको एकता शुक्रबार  हुने भएको छ । प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै एकताको...

RECENT POSTS

HOT NEWS