धेरै व्यस्त भए प्रचण्ड ! एकै दिन विभिन्न आठ कार्यक्रममा सहभागी
काठमाडौं / एक सातादेखि आराममा रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हिजोबाट सार्वजनिक कार्यक्रमहरूमा सक्रिय भएका छन् ।
भाईरल ज्वरोबाट प्रभावित भई आराम गरिरहेका प्रचण्ड आज (बिहिबार) बिहान चितवनमा हुन लागेको...
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र...
फेरि अर्को भ्रष्ट कर्मचारीलाई कालोमोसो !
सुर्खेत / नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगले सर्खेतका भ्रष्ट कर्मचारीलाई कालोमोसो दलेको छ ।
क्रान्तिकारी युवा लिग, नेपाल सुर्खेतको एक टोलीले जिल्ला मालपोत कार्यालयका भ्रष्ट सुचना अधिकृत नरबहादुर घर्तीलाई कालोमोसो दलेको विज्ञप्तीमार्फत...
नेपालमा राजनीति सेवाभन्दा धन्दाको रुपमा विकास भइरहेको छ : प्रवक्ता सिंह
काठमाडौं / नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता प्रशान्त सिंहले नेपालमा राजनीति सेवाभन्दा धन्दाको रुपमा विकास भइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
नयाँ शक्तिले सुरु गरेको जनसंवाद यात्राअन्तर्गत तेह्रथुमको औसीडाँडा र पोक्लावाङ्गका स्थानीयसँग अन्तरक्रिया गर्दै उहाँले...
चारतारे लालतारे बनेर होइन टेलिभिजनको कर्मचारी भएर काम गर्नुस् : प्रधानमन्त्री
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको जनाउनुभएको छ ।
नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै...
डा.गोविन्द केसीलाई राजपाको साथ !
काठमाडौं / राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि एक मात्र संशोधन प्रस्ताव परेको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लालले उक्त संशोधन प्रस्ताव दर्ता गराएका छन्।
लालले दर्ता गराएको संशोधन अनशनरत डा.गोविन्द केसीको मागसँग...
प्रहरीको लाठीचार्ज बाट नेविसंघ मीनभवन क्याम्पसका सभापति तिमल्सिना घाइते
काठमाडौं / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ।
आज दिउँसो बानेश्वरमा सरकार विरुद्ध नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसले प्रदर्शन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जबाट नेपाल विद्यार्थी संघ मीनभवन...
पारस शाह सी.सी.यु बाट क्याविनमा सारिए
काठमाडौं / पूर्व युवराज पारस शाह गत माघ १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचाररत रहेकोमा आज उनलाई सी.सी.यु बाट क्याविनमा सारिएको अस्पतालले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
अस्पतालले पूर्व युवराज...
सनातन हिन्दुराष्ट्र पुनस्थापना जनजागरण कार्यक्रम सम्पन्न
ललितपुर / राप्रपा ललितपुर महालक्ष्मी नगरकार्यसमितिको आयोजनामा 'सनातन हिन्दुराष्ट्र पुनस्थापना जनजागरण कार्यक्रम सम्पन्न' भएको छ ।
कार्यक्रममा संगतसंस्कृतिका संयोजक, साधक योगगुरु श्री पुष्पराज पुरुषले प्रमुख आतिथ्यता प्रदान गर्नुभएको थियो।
कार्यक्रममा राप्रपा ललितपुरका जिल्ला अध्यक्ष आनन्द अधिकारीको...
समाजवादी पार्टी नेपालबाट सहिदहरुको सम्मानमा श्रद्धाञ्जली व्यक्त
काठमाडौं / राष्ट्रिय समाजवादी नेपालाले आज सहिद दिवसको अवसर पारेर श्रद्धाञ्जली सभा आयोजना गरी सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्मान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा सहिदहरुको सम्मान स्वरुप सहिदको तस्विरमा माल्यार्पण गरिएको हो ।
राष्ट्रिय...
























