अब अधिकारका लागि शहीद हुनु पर्दैन: प्रधानमन्त्री
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
उहाँले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने जनाउनुभएको छ...
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरु विभाजित
स्ववियु निर्वाचनमा हाम्रो संगठनको रगतको साइनो छ, हामी निर्वाचनबाट भाग्दैनौं : अध्यक्ष महर
काठमाडौं / नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् ।
उनले...
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिनुभएको छ ।
आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले...
विवादित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा के छ ?
काठमाडौं / बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लामो कसरतपछि प्रतिनिधिसभाबाट पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पारित भएपछि कानूनको रुपधारण गर्नेछ ।
यही माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि...
नर्भिकको आइसियूमा पारस !
काठमाडौं / थापाथलीस्थित नर्भिक अस्पतालमा पूर्व युवराज पारस शाह हृदयघात भएर भर्ना भएका छन्। अहिले उनको आइसीयूमा मुटुरोग विशेषज्ञ यादवदेव भट्टको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
आज दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा पूजा गरेर...
राष्ट्रियसभाबाट पनि पारित भयो चिकित्सा शिक्षा विधेयक
काठमाडौं / राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पारित भएको छ। आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच विधेयक संसदको बहुमतले पारित गरेको हो।
कांग्रेस सांसदले बैठक सुरु हुनासाथ उठेर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...
नेकपामा अराजकता मौलायोः प्रवक्ता श्रेष्ठ
दमौली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको टिप्पणी गरेका छन् ।
तनहुँको दमौलीमा आइतबार कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान...
कांग्रेसले माघ २१ मा ७७ जिल्लामै सरकार विरुद्ध शक्ति देखाउने
काठमाडाैं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र सदनका कामकारवाहीलाई लिएर विरोध प्रदर्शन गर्ने जनाएको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरीत मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक...
बानेश्वर झडपमा नेविसंघका दर्जनौं कार्यकर्ता पक्राउ
काठमाडौं / नेपाल विद्यार्थी संघका केन्द्रिय सह महामन्त्री एंव पञ्चदेवल विनायक नगरपालिका, अछामकी अम्बिका चलाउने सहित दर्जनौं कार्यक्रता पक्राउ परेका छन् ।
चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गराएको भन्दै नेपाल विद्यार्थी संघले आज नयाँ...
जनमुक्ति सेनामा भर्ना खोले विप्लवले
काठमाडौं / नेपालमा जनमुक्ति सेना आवश्यक रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनसुरक्षा विभागले जनाएको छ ।
बहिर्गमित जनमुक्ति सेना पुनर्गठन गर्न अपिल गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई विभिन्न तत्वहरूले उत्तेजित बनाउने गरेको भन्दै बहिर्गमित...
























