बानेश्वरमा नेविसंघ र प्रहरीबीच झडप

काठमाडौं / चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका भातृ संगठनहरुले नयाँ बानेश्वरमा बृहत प्रदर्शन गरेको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । निषेधित क्षेत्र तोड्न प्रयास गर्दा काँडेतारमा परेर...

जनसंवाद यात्रामा जाने डा.बाबुराम भट्टराईको घोषणा

काठमाडौं / नयाँ शक्ति नेपाल पार्टीले जनसंवाद यात्रा सुरू गर्ने घोषणा गरेको छ । माघ १५ गतेदेखि  पूर्वको पाँचथरदेखि सुरू हुने यात्रा मध्यपहाडी लोकमार्ग हुँदै एक महिनापछि फागुन १५ गते पश्चिम बैतडीको झुलाघाटसम्म पुगेर टुंगिने...

पक्राउ परेका नेविसंघका कार्यक्रताले प्रहरी परिसर भित्रै धर्ना दिए

 काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठन नेविसंघले पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका नेविसंघका कार्यक्रता प्रहरी परिसर भित्रै धर्नामा बसेका छन् । उपत्यकाका...

आक्रामक बन्दै नेविसंघ, प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा र सरकारको अधिनायकवादविरुद्ध प्रधानमन्त्री ओलीका पुत्ला जलाइएको नेविसंघका...

अरुण तेस्राे बन्द गर्न विप्लबकाे चेतावनी आयो

 काठमाडौं / विप्लव नेतृत्वको नेकपाले अरुण ३ जलविद्युत परियोजना तत्काल बन्द गर्न चेतावनी दिएको छ । वातावरणमा क्षति पुर्याउने र भारतीय विस्तारवादलाई मात्रै फाइदा हुने अरुण–३ परियोजनाले हाईटेन्सन लाइन निर्माण गरिरहेको भन्दै पर्यावरणमा क्षति पुर्याउने,...

सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ तर प्रचार हुन सकेन : माधवकुमार...

दमौली /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको जनाउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ...

सरकार विरुद्ध सडकमा उत्रियो कांग्रेस

काठमाडौं – कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका तीन वटा शक्तिशाली भातृ संगठनहरूले पहिलो पटक संयुक्त प्रदर्शन गर्ने भएका छन् । माघ १३ गते दिनको ठीक १२ः३० बजे काठमाडौंका माइतीघर मण्डलामा नेपाल महिला...

विधेयक फिर्ता गर्नुपर्छ : मुख्यमन्त्री राउत

काठमाडौंं /  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रले ल्याएको प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक सङ्घीयताको भावनाविपरीत आएको जनाउनुभएको छ । उहाँले संविधानको भावना तथा सङ्घीयताको मर्मविपरीत उक्त विधेयक आएकाले तत्काल फिर्ता गर्नुपर्ने जनाउनुभयो...

कांग्रेस र कम्युनिस्टको मुटु हल्‍लिने  गरी विवेकशील साझाको अभियान

काठमाडौं /  विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अब कांग्रेस र कम्युनिस्टको मुटु हल्‍लिने  गरी संगठन निर्माण अभियान अघि बढाउने घोषणा गरेका छन्। विवेकशील समूह अलग भएपछि शनिबार आयोजित राष्ट्रिय सन्देश भेलालाई सम्बोधन गर्दै मिश्रले...

सभामुखले झुक्याएको बाबुराम भट्टराईले गरे पुष्टि

काठमाडौं /  प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सभामुख कृष्णबहादुर महराले विपक्षी दलहरुलाई झुक्याएको खुलेको छ । प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको नाराबाजीका बीच शुक्रबार संसदले विधेयक पास गरेको थियो । विधेयक पास भएलगत्तै कांग्रेस...

RECENT POSTS

HOT NEWS