बैठकबाट नेपाल चिनाउन पाउनु उपलब्धिमूलक
काठमाडौं / विश्व आर्थिक मञ्च (डाभोस फोरम) को ४९ औँ वार्षिक बैठकमा नेपाललाई विश्वमा चिनाउन पाउनु उपलब्धिमूलक भएको फोरममा भाग लिनुभएका नेपाली टोलीका सदस्यले जनाउनुभएको छ ।
टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले प्रधानमन्त्री...
भारतले गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र , स्वतन्त्रता र मानव अधिकारको घोर अपमान हो :...
काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतको गणतन्त्र दिवसको दिन प्रेस विज्ञप्ति जारी गरि भर्त्सना गरेको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा छिमेकी देश इन्डियाको ७० औं गणतन्त्र दिवसका अवसरमा भारतीय जनताप्रति हार्दिक बधाई...
डा. केसीले प्रधानमन्त्री अाेलीलाई मानसिक राेगीकाे अाराेप लगाए
काठमाडौं / १६ औं अनसनमा बसेका डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आक्षेप लगाएका छन् ।
उनले शुक्रबार एक विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य र हाल लिइरहेको औषधीका कारण मानसिक अवस्था ठीक नभएको आसयको...
चिकित्सा शिक्षा विधेयक पारित भएकोप्रति समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण
काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालले आज प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पारित भएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय समाजवादी पार्टी नेपालका संयोजक रुद्रजङ पुलामीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले सिमित मुट्ठीभर नवसामन्त,...
प्रधानमन्त्री ओली भोलि स्वदेश फर्किने
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदैछन्।
डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको...
दुई दर्जन नेविसंघका नेताहरु पक्राउ
काठमाडौं / सरकारले आज सत्याग्रहमा बसेका गोविन्द केसीलाई बेवास्था गर्दै चिकित्सा शिक्षा विधेक पास गरेको विरुद्ध नेपाल विद्यार्थी संघ नेपाल कमर्स क्याम्पसले बानेश्वरमा आन्दोलन गरेको छ।
आन्दोलन गर्दै गर्दा प्रहरी नेपाल विद्यार्थी संघ नेपाल...
कांग्रेस अब अाक्रामक बन्ने गगन थापाको चेतावनी
काठमाडौं / सरकार र सभामुखप्रति प्रमुख विपक्षी कांग्रेस आक्रमक बनेको छ ।
संसद बैठकमा आफ्नो नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि काँग्रेसका सांसद गगन थापाले विधेयककका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवाद समेत...
सुरु भयो संसदभित्र कांग्रेसको अवरोध
काठमाडौं / शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सभामुख कृष्णबहादुर महराले पटकपटक आफ्नो सिटमा बस्न अनुरोध गरेपनि कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका...
इमान्दार मात्र भएर होइन, सक्रिय इमान्दार भएर काम गर्छु र जनताको वाचा पूरा गर्छु...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्वन्द्व व्यवस्थापनको विषयलाई लिएर युरोपेली युनियनलगायत पश्चिमा देशहरुले गरेको वक्तव्यबाजीप्रति आपत्ति जनाएका छन् ।
स्वीट्जरल्याण्डको ज्यूरिखमा नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको कार्यक्रममा स्वीस व्यापारी, स्वीसमा रहेका नेपाली...
संसद बैठकअघि प्रतिपक्षी र सत्तापक्षका नेताहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं / सभामुख कृष्णबहादुर महराले संसद बैठकअघि प्रतिपक्षी र सत्तापक्षका नेताहरुसँग छलफल गरिरहेका छन्।
आज बस्ने संसद बैठकमा टेबुल गर्न लागिएको चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन् ।
बैठकमा प्रमुख...
























