सरकार जिम्मेवार नभए भोलि संसद बैठकमा मुठभेड हुनसक्ने गगन थापाको चेतावनी

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना...

अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई आफ्नो निक्कै तार्किक कुरा र भिजन राख्दै प्रधानमन्त्री ओली

डोभास /  स्विट्जरल्यान्डको डोभासमा भईरहेको विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाईरहनु भएको छ । डोभासमा ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा प्रधानमन्त्री ओलीले निक्कै तार्किक कुरा र आफ्नो...

सभामुख महराले कांग्रेसलाई गल्ती नदोहोर्‍याउन आग्रह गर्दै रामचन्द्र पौडेलले राखेको नजिर सम्झाए

काठमाडौं / सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चिकित्सा शिक्षा विधेयक पास गर्न आग्रह गरेका छन्। सभामुख महराले शान्तिपूर्ण ढंगले सदनको कारबाही अगाडि बढाउने काम गरेको जनाउँदै एकपटक प्रक्रियामा गइसकेको विधेयक अगाडि बढाउनु...

कांग्रेस कार्यालय घेराउ गर्दै देउवा विरुद्ध नारावाजी

 काठमाडौं / नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवा बिरुद्ध नाराबाजी गरेको छ । केन्द्रीय समिती विघटन गर्न माग गरेको हो । नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते...

बोल्नैपर्ने विषयहरूमा किन बोल्दैन कांग्रेस ?

काठमाडौं / नेपालको व्यवस्थापिका संसदमा गत मंगलबार नेपाली कांग्रेसले गजबको चरित्र देखायो । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको आफूलाई प्रजातान्त्रिक पार्टी भनेर दावी गर्ने नेपाली कांग्रेसले देखाएको चरित्र वास्तवमा प्रजातान्त्रिक आचरणभन्दा बाहिरको देखिन्थ्यो । शासन प्रणालीमा...

काँडेतार लगाउँदै विप्लव, फाल्दै प्रहरी

काठमाडौं / विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चितवन जिल्लाको माडी नगरपालिकासँग जोडिएको भारतीय सीमाक्षेत्रमा काँडेतार लगाएका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा चितवनको माडी नगरपालिकास्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको...

प्रेसलाई नियन्त्रण र सङ्कुचित पार्ने सरकारको कुनै मनशाय छैन : प्रधानमन्त्री ओली

डाभोस / प्रधानमन्त्री केपी शर्मा ओलीले  लोकतन्त्रमा प्रेसले आलोचना गर्नु सामान्य रहेको जनाउँदै प्रेसलाई नियन्त्रण र सङ्कुचित पार्ने सरकारको कुनै मनशाय नरहेको जनाए । स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य...

मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट पास गर्ने

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

जिम्मेवारी पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रालयका सचिवहरुलाई बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियासहित आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक...

महँगी र भ्रष्टाचारविरुद्ध तरुण दल

पोखरा / नेपाल तरुण दल कास्कीले देशमा महँगीका साथै नीतिगत भ्रष्टाचार र कर आतङ्क बढिरहेको आरोप लगाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दलका जिल्ला अध्यक्ष मनोज गुरुङले सरकारले निर्मला पन्तको हत्यारालाई कानूनी कठघरामा...

RECENT POSTS

HOT NEWS