डाभोस विश्व आर्थिक मञ्चमा नेपाली प्रतिनिधिमण्डलको गतिविधि यस्तो

डाभोस /  विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ । माइनस १० डिग्रीको चिसो र जताततै हिउँ नै...

नेपालको लागि अन्तर्राष्ट्रिय लगानी आह्वान गर्दै प्रधानमन्त्री ओली डाभाेसमा !

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको जनाउँदै अन्तर्राष्ट्रिय लगानीका निम्ति आह्वान गर्नुभएको छ । विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत स्विजरल्यान्डको डाभाेसमा  जारी ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा...

भारतीय सीमाक्षेत्रमा काँडेतार लगाउँदै विप्लव नेतृत्वको नेकपा

चितवन /  विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले चितवन जिल्लाको माडी नगरपालिकासँग जोडिएको भारतीय सीमाक्षेत्रमा काँडेतार लगाएका छन्। विप्लव नेतृत्वको नेकपाको भाृत संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा चितवनको माडी नगरपालिकास्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५...

सरकार सच्चिएर अघि बढ्नुपर्ने

विराटनगर/नेपाल तरुण दलका नेताले सरकार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उक्त दलद्वारा आज यहाँ आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका...

सरकारद्वारा तीन राजदूत अनुमोदित

काठमाडौँ/सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ । समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई...

काँग्रेस पार्टीको कारणले संसद बैठक १५ मिनेटको लागि स्थगित

काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध गरेका कारणले गर्दा संघीय संसदको प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित गर्न बाध्य भएको छ । जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई...

राप्रपालाई कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउछौँ : कमल थापा

हेटौँडा/राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उहाँले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता कम्युनिष्टको...

बहुमतको दम्भका कारण सरकारले काम गर्न नसकेको नेता पौडेलको आरोप

पाल्पा / नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला...

नेकपा एकीकरण धरापमा

काठमाडौं /  एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पदीय भागबण्डाबारे विवाद उठ्न थालेको छ । नेकपाको एकीकरण कार्यदल एकीकरणसम्बन्धी बाँकी काम टुंग्याउन फेरि सक्रिय भएको छ । गत २४ पुसमा स्थगित बैठक बाँकी काम टुंगो...

सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको देउवाको आरोप

लमजुङ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार प्रेस स्वतन्त्रमैत्री हुन नसकेको जनाएका छन् । सोमबार लमजुङ सदरमुकाम बेंसीसहरमा नेपाल प्रेस युनियन जिल्ला शाखाको छैटाैँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले सो कुरा...

RECENT POSTS

HOT NEWS