प्रतिनिधि सभा बैठक भोलिसम्म स्थगित

काठमाडौं / सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले दुई पटकसम्म अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले भोलि मंगलबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । सोमबार मध्यान्ह १२ बजे बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि सभामुख महराले...

नेकपा प्रवेश गरेका भुसाललाई श्रीमती र आफन्तले दिए राजनीतिक वेइमानीको संज्ञा

काठमाडौं / नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद तिर्थराज भुसाल नेकपामा प्रवेश गरेको प्रति परिवार र आफन्तले असन्तुष्टि जनाएका छन् । भुसालकी श्रीमती शर्मादेवी भुसाल, भाइ शंकर भुसाल, छोरा देवराज भुसाल र विवेक भुसालसहित दिदि, भतिज,...

संसद अवरुद्ध गर्दै नेपाली कांग्रेस

 काठमाडौं / केपी ओली नेतृत्वको सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पतालहरू खारेज गर्ने प्रक्रिया अगाडि बढाएको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद अवरोध गरेको छ । संसदको सोमबारको बैठक शुरु हुनेवित्तिकै नेपाली...

पाँच संवैधानिक आयोगमा अध्यक्षको नाम सिफारिश

काठमाडौँ, संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल,...

नेपालका सबै दलमा भारतीय खुफिया संस्था छिरेको मोहनविक्रम सिंहको आरोप

बागलुङ : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मसाललाई फुटाउन भारतीय खुफिया संस्था 'र' लागि परेको दावी गरे। राष्ट्रिय जनमोर्चाले बागलुङमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले मसालले निरन्तर भारतीय विस्तारवादी नीतिको...

झापड खाएका सचिवलाई फेरि अर्को झापड !

काठमाडौं /  प्रदेश २ मा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विजय यादवले वन तथा वातावरण सचिव विद्यानाथ झालाई  कुटपीट गरेको घटना सेलाउन नपाउँदै फेरि सोही घटना दोहोरिएको छ । सचिव  झाले फेरि अर्को झापड खाएका छन् । प्रदेश...

प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण कति फाईदाजनक ?

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरेका छन् । प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब...

प्रधानमन्त्री ओली आज स्वीट्जरल्याण्ड जाँदै

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन आज त्यसतर्फ जाँदैछन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । यही माघ ८ देखि...

प्रधानमन्त्री अाेली र प्रचण्डलाई चुनाैती

गत मङ्सिर ८ गते पार्टीको आयोजनामा भव्य एवम् सानदार जनप्रदर्शन र जनसभा गर्नुभयो । राज्यले भीषण दमन गर्दागर्दै पनि यसरी ठूलो सङ्ख्यामा जनताको सहभागिता हुनुको कारण के हो ? यसको पहिलो कारण त हाम्रो पार्टीका...

गाडी फिर्ता गरेर रिक्सामा घर फर्किए कांग्रेसका नेता शर्मा

बुटवल / नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन्। ५ नम्बर प्रदेशसभा र सरकारले खरिद गरेको गाडीमा अनियमितता भएको सूचना आएपछि संसदीय दलका नेता पोखरेलले आफुले चढेको गाडी फिर्ता गरेपछि...

RECENT POSTS

HOT NEWS