अाेली सरकारकाे अर्काे अलाेकप्रिय बन्ने निर्णय
काठमाडौं / पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन्।
मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी मर्मतलगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो। यसअघि यस्तो सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पाउने व्यवस्था...
प्रधानमन्त्री आइतबार स्वीट्जरल्याण्ड जाँदै
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
यही माघ ८ देखि ११ गतेसम्म हुने...
नेकपा विरुद्ध गलत समाचार छाप्ने पत्रकारहरुमाथि आक्रोशित हुँदै कडा निगरानी
काठमाडाैं / नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी विरुद्ध कपोलकल्पित र असाध्यै भ्रामक समाचारहरू प्रसारण गर्ने पत्रकारहरुमाथि निगरानी बढाएको छ ।
उक्त पार्टीका एक केन्द्रिय सदस्यका अनुसार पछिल्लो समय सरकारी ढुकुटीमा ब्रम्हलुट मच्याउदै आएका संचार...
चार हजार सातसय आदेश जारी
काठमाडौँ/राष्ट्रिय सूचना आयोगले विगत चार वर्षमा चार हजार ७६४ आदेश जारी गरेको छ । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाको इजलाशले २०७१ पुस ३० गतेदेखि २०७५ पुस मसान्तसम्म...
ससफोमा समाहित हुँदै कम्युनिष्ट पार्टीहरू
काठमाडौं/संघीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी कम्युनिष्ट केन्द्र) बीच एकता हुँदैछ ।
एकताको घोषणा यहि आउँदो माघ ७ गते काठमाडौंको खुसिबुस्थित नेपाः ब्यांक्वेटमा हुने भएको छ । कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने छ...
विदेशी बैंकमा सम्पत्ति थुपार्नेहरुप्रति सरकार कडारुपमा प्रस्तुत हुने ओलीको बोली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी ढङ्गले विदेशी बैंकहरुमा थुपार्नेहरुको खोजी गरी कारवाही गर्ने जनाएका छन् ।
शुक्रबार प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुले राखेको जिज्ञासाको सिधा जवाफ दिंदै विदेश बैंकमा गैरकानुनीले ढङ्गले सम्पत्ति थुपार्ने कार्यलाई...
खोपकेको खोजमा विवेकशील दलको गम्भीर ध्यानाकर्षण
काठमाडौं / हालै खोज पत्रकारिता केन्द्र (खोपके)ले विदेशमा शङ्कास्पद लगानी गर्ने नेपालीहरूको खोजबिन गर्ने क्रममा ज्युरिकको स्विस नेसनल बैङ्कमा मात्र ५२ अर्बभन्दा बढी रकम नेपालीको नाममा रहेको भेट्टाएको विषयमा विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण...
प्रदेश २ का सबै सार्वजनिक कार्यालयमा ‘पेन डाउन’
जनकपुरधाम / प्रदेश २ का मन्त्रीले सचिवलाई झापड हानेको विरोधमा प्रदेशका सबै सार्वजनिक कार्यालयमा कर्मचारीहरुले विरोध जनाउँदै तीन घन्टा 'पेन डाउन' भएको छ।
शुक्रबार प्रदेशका आठै जिल्लामा रहेका कार्यालयहरुमा विहान १० बजेदेखि १ बजेसम्म ३...
प्रतिनिधिसभा बैठक : प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्नको जवाफ दिँदै सबै आयोगका प्रतिवेदनलाई सकारात्मक रूपमा कार्यान्वयन गरिने जनाएका छन् ।
प्रधानमन्त्रीले प्रतिनिधिसभाका सदस्य चन्दा चौधरीले शुक्रबार संसदमा गरेको प्रश्नको जवाफ दिँदै मेलमिलाप, सद्भावतर्फ जान तिनको...
नयाँ मर्यादाक्रमप्रति लोकसेवाको असहमति
काठमाडौं स् संवैधानिक निकायका पदाधिकारीलाई मुख्यसचिवभन्दा तल राखेपछि नयाँ मर्यादाक्रमप्रति संवैधानिक निकायले असन्तुष्टि देखिएको छ।
सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको ‘इन्ट्रेस्ट’मा आफूलाई संवैधानिक निकायका पदाधिकारीभन्दा माथि राखेर नयाँ मर्यादाक्रम जारी गरेको उनीहरूको आरोप छ।
मुख्यसचिवलाई नवौं र...
























