आज प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा अरु कुनै मन्त्रीले जवाफ दिन मिल्ने

काठमाडौं / प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्ने भएको छ । बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने क्रममा बैठक सुरु हुनुभन्दा १ घण्टाअघि नै प्रश्न टिपाउनुपर्ने छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले...

सरकारकाे भूमि नीति उल्टाेतिर !

काठमाडौं /  सरकारले भूमि वर्गीकरण, उपयोग र प्रभावकारी व्यवस्थापन गर्न कानुनी व्यवस्था ल्याउन लागेको छ । सरकारले लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने विधेयक ल्याउन लागेको हो । संसद्मा सोमबार दर्ता गरिएको भूउपयोगको सम्बन्धमा व्यवस्था...

बुटवलमा कांग्रेसले सरकार बिरुद्ध जनतालाई सडकमा राताम्य बनायो

बुटवल / बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस रुपन्देहीले बिहीवार बृहत प्रदर्शन गरेको छ । कांग्रेसले बुटवलमा सरकार बिरुद्ध जनतालाई सडकमा राताम्य बनाएको छ । कार्यक्रमलाई जनप्रर्दशन तथा खबरदारीसभा...

सत्तासीन नेकपाको पार्टी संरचना अस्तव्यस्त

काठमाडौंं / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी संरचना ध्वस्त हुने अवस्थामा पुगेको छ । केन्द्रमा एकता भएको जस्तो देखिए पनि जिल्ला तहदेखि मातहतका पार्टी कमिटीहरूको संरचना...

यसरी झस्काइँदै छ नेपालबाट चीनलाई

काठमाडौं / भौगोलिक दृष्टिकोणले नेपालको भू बनावट अत्यन्त महत्वपूर्ण साबित हुने लक्षण देखिन थालेका छन् । भारत र चीनको आपसी टक्करले गर्दा कहिले दक्षिण त कहिले उत्तरलाई रिझाउनु पर्ने नेपालको बाध्यता रहँदै आएकोमा नेपाल...

डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेः भट्टराई

इलाम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले इलाममा आयोजना गरेको अन्तरक्रियामा उनले डा गोविन्द केसीलाई ‘कम्युनिष्ट फोबिया’को सङ्ज्ञा...

ने.वि संघको थपिएको दुई महिना सकियो, संघको कार्यसमिति तदर्थ आउने सम्भावना

काठमाडौं / नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पटक पटक समय थप्दासमेत महाधिवेशन गर्न नसक्दा आलोचनाको शिकार हुन पुगेको छ । पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा गत मंसिर २ गते दोस्रोपटक दुई...

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला

बनियानी / नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको जनाएका छन् । गृह नगर भद्र्रपुरमा आज पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार...

सचिवलाई कुटपिट गरेको घटनाको यथार्थ सार्वजनिक गर्न माग

 जनकपुर /  पूर्वमन्त्री एवं नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गर्नुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ...

युरोपमा कम्युनिष्टहरुबाट ओली सरकारको विरोध

 काठमाडौं / वेल्जियममा नेपाली जनप्रगतिशील मोर्चाको अगुवाइमा यूरोपका कम्युनिष्टहरुले ओली सरकारको विरोध प्रदर्शन गरेका छन् । बामपन्थी सरकारद्धारा नेपालमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि गरिएको गिरफ्तारी र धरपकडको विरोधमा यूरोपका कम्युनिष्टहरुले विरोध प्रदर्शन गरिएको छ । वेल्जियममा...

RECENT POSTS

HOT NEWS