सत्तासीन नेकपा सुकुमवासी विरुद्ध, विप्लव नेकपा सुकुमवासीको पक्षमा

बाँके / बाँके जिल्लाको कोहलपुर स्थित पुरानो बसपार्कको उत्तरपट्टि रहेको सुकुम्बासी र साना व्यापारीहरुको बस्ती हटाउने निर्णय विरूद्ध नेकपा बाँके जिल्लाले हिजो एक प्रेस विज्ञप्ति मार्फत विरोध जनाएको छ । सत्तासीन नेकपा सुकुमवासी विरुद्ध खनिएका...

भक्तपुर जिल्लामा आईएनजीओ निषेध

काठमाडौं / भक्तपुर वर्षौंदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को एकल पकडमा रहेको जिल्ला हो । भक्तपुर जिल्लामा आईएनजीओ निषेध गरिएको छ । नेमकिपाको २०६४ सालको संविधानसभा निर्वाचनमा भक्तपुर-२ बाट सभासद निर्वाचित सुनिल प्रजापति अहिले भक्तपुर...

माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रिय समाजवादीका अध्यक्ष मगरबाट शुभकामना व्यक्त

 काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष रुद्रजङ पुलामी मगरले माघे सङ्क्रान्ति पर्व-२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष मगरले थारु, मगरलगायत आम नेपालीले मनाउने चाड माघे...

माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने प्रचण्डको अपेक्षा

 काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्नुभएको छ । माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिनुहुँदै यस पर्वले...

माघी पर्वको अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश

बुटवल / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको जनाउनुभएको छ । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गर्नुभएको...

भूकम्पपीडितका घरलाई अनुदान दिने प्रधानमन्त्री ओलीको निर्णय

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने जनाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै उनले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले...

काङ्ग्रेसभित्र गुटउपगुट अन्त्य : उपसभापति निधि

दुल्लु/नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताउनु भयो । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत...

Politics

अझै १० वर्ष सक्रिय राजनीति गरेर मुलुकलाई समृद्ध बनाउने प्रचण्डको उद्घोष

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै अबको १० वर्ष मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व आफूले गर्ने जनाएका छन् । देशभक्त गणतान्त्रिक...

अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छ : देउवा

धनगढी / पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनले आज...

RECENT POSTS

HOT NEWS