वाइड बडी खरीद प्रकरणमा संलग्नता छैनःदेउवा
काठमाडौ, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा...
सचिवमाथि कुटपिट गर्ने मन्त्रीलाई कारवाही हुने, छानबिन समिति गठन
काठमाडौं / प्रदेश २ मा प्रदेश सरकारले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन समिति गठन गरेको छ।
आइतबार बसेको प्रदेश २ को मन्त्रिपरिषद् बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण...
सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न कार्यकर्तालाई नेता निधिको निर्देशन
सुर्खेत / नेपाली काङ्ग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, `केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नचाहनु, शान्तिसुरक्षा र...
प्रदेश २ मा मन्त्रीबाट सचिव कुटिए
जनकपुर / प्रदेश २ मा सचिवलाई आफ्नै मन्त्रीबाट कुटपिट गरिएको छ । मन्त्रीको कुटपिट गर्दा सचिवको अनुहार सुन्निएको छ। प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर झापड हानेका छन्...
प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पेश (भिडियो सहित)
काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश भएको छ।
शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेकी हुन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत असार २२ गते...
नेविसंघमा राजीनामाको लहर, पार्टी त्याग्दै विद्यार्थी नेताहरु
काठमाडौं / नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ भित्र विवादको बढेको छ ।
नेविसंघका केन्द्रीय सदस्यहरु देखि पदाधिकारीसम्मकाले संघले निर्धारित समयमा महाधिवेशन गर्न नसेको भन्दै विवाद उत्कर्षमा पुगेपछि एकपछि अर्को समुह बनाउदै राजीनामा दिएका छन् ।
पार्टि...
प्रधानमन्त्रीको सम्बोधनमा कांग्रेस नेताले गरे कटाक्ष
काठमाडौं / कांग्रेस नेता मिनेन्द्र रिजालले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारको निर्णयबाट संस्था बलियो नहुने जनाएका छन् ।
नेता रिजालले प्रधानमन्त्रीले यही पुस २२ गते संसदमा गरेको सम्बोधनमा कटाक्ष गरेका हुन् । उनले भने‘खाँबो बाङ्गो...
कांग्रेस महासमिति बैठक खर्च एक करोड २० लाख ( खर्च विवरण )
काठमाडौं / कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरूले सदस्यहरूलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ । पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २०...
डा. गाेविन्द केसीकाे समर्थनमा सडक तताउने प्रयास सुरु
काठमाडौं / १६ औं सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको समर्थनमा जनता सडकमा उत्रिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै सरकारविरुद्ध आन्दोलन चर्काएका समर्थकले शनिबार माइतीघरस्थित मण्डलामा प्रदर्शन...
सङ्घीयता कार्यान्वयन राज्यको मुख्य जिम्मेवारी
विराटनगर / नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङ्घीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने जनाउनु भएको छ ।
उहाँले नेपाली जनताको ठूलो बलिदान र संविधानसभाबाट ल्याइएको सङ्घीयता कार्यान्वयनमा नेपाली काङ्ग्रेसको सहयोग रहने जनाउनुभयो ।
उहाँले आगामी माघ...























