‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि नयाँ कानुन आवश्यक छ : गृहमन्त्री बादल

काठमाडौं /  गृहमन्त्री रामबहादुर थापा `बादल´ले समृद्धि र विकासका लागि नयाँ कानून अपरिहार्य भएको जनाउँदै पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको जनाएका छन् । नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न...

विवेकशील साझा पार्टी फुट्यो

काठमाडौँ, डेढ वर्ष अघी गठन भएको विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा पार्टीका १६ जना निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्...

पृथ्वी पथको आवश्यकता – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं /  ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले आयोजना गरेको ‘२९६औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ विषयक विचार गोष्ठीमा पृथ्वीनारायणले गरेको उल्लेखनीय कार्यले नेपाल राष्ट्र बनेको निष्कर्ष...

अायल निगम डुबाउने गाेपाल खड्काकाे अाश्चर्यजनक बयान

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचारको मुद्दामा आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले अनौठो खुलासा गरेका छन्  । उनले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको जनाएका छन् । भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा...

राष्ट्रिय एकता दिवसमा विद्यार्थी परिषद्काे पशुपति क्षेत्र  सरसफाइ कार्यक्रम

काठमाडौं / राष्ट्रिय एकता दिवसकाे  अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सरसफाइ कार्यक्रम गरेकाे छ । नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९६ औं  जन्मोत्सवको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाइले सृजनात्मक कार्यक्रम पशुपति मन्दिर परिसरको सरसफाइ...

हिउँदे अधिवेशन माघ ४ मा

डोटी/सुदूरपश्चिम सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ४ गते अपराह्न २ बजे बस्नका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गरेको छ । सरकारका प्रवक्ता प्रकाश शाहले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई...

राष्ट्रपतिबाट–राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण (भिडियो सहित)

काठमाडौंं /  राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उहाँको शालिकमा पुष्पहार अर्पण गरी...

एकता दिवसमा पूर्व राजा ज्ञानेेन्द्रको अभिव्यक्ति

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले  देश आज ‘सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको दाबी समेत गरेका छन् । शाहले पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले नेपाली...

पदको दुरुपयोग गर्दा सुबिधा खोसियो

काठमाडौं – अवैध रुपमा आफ्नो घरमा सुरक्षाकर्मी राख्दै आएका कम्युनिस्ट नेताको सुविधा फिर्ता गरिएको छ । नेतालगायत उच्चपदस्थ व्यक्तिले अवैध रूपमा राख्दै आएका २३ सुरक्षाकर्मी फिर्ता गरिएका छन् । बुधबार मात्र पूर्वगृहमन्त्री जनार्दन शर्मा र कांग्रेस...

यस्तो छ – विशिष्ट व्याक्तिहरूको मर्यादाक्रम

काठमाडौं / गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको मर्यादाक्रम तोकेको छ । मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री तथा चौंथोमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाअध्यक्ष छन् । सरकारले...

RECENT POSTS

HOT NEWS