नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार : प्रधानमन्त्री ओली
काठमाडौंं / प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको जनाउनुभएको छ ।
२९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना...
महेन्द्रनगरमा लिज प्रकरणबारे दोश्रो चरणको आन्दोलनको तयारी
महेन्द्रनगर / संयुक्त युवा तथा विद्यार्थी संगठनले नगरविकास समितिले अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा बनेका अवैध संरचना भत्काउनु पर्ने माग राख्दै विभिन्न विरोधको कार्यक्रम आयोजना गरेको छ ।
नगरविकास समितिले विभिन्न समयमा आफूले...
पत्रकारमाथि आक्रोश पोख्दै प्रदेश कानुन मन्त्री, दिए जेलसम्म हाल्ने चेतावनी
हेटौंडा / प्रदेश तीनका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न निर्देशन दिएका छन् ।
अक्सफामको आयोजानमा नागरिकता र महिलाको कानुनी अधिकारसम्बन्धी प्रदेशस्तरीय नीतिगत सम्वाद कार्यक्रममा बोल्दै उनले पत्रकारले जे पनि...
खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति प्रचण्ड असन्तुष्ट
काठमाडौं / पाँचौं सगरमाथा अन्तराष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार प्रतियोगिताको काठमाडौंमा अध्यक्ष दाहालले उद्घाटन...
प्रधानमन्त्रीलाई नै जेल हाल्न माग
काठमाडौं / सत्तारुढ दल नेकपाकै एक युवा नेता लेखनाथ न्यौपानेले प्रधानमन्त्री केपी ओली नै जेलमा हाल्नुपर्ने माग गरेका छन् ।
भर्खरै राजदूतमा बर्खास्त भएकी लक्की शेर्पाले प्रधानमन्त्री ओलीलाई ३ करोड बुझाएर राजदूत बनेको खुलासा गरेपछि...
दुईतिहाइ बहुमतको यसरी दुरूपयोग हुँदैछ ?
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाममा दुईतिहाइ बहुमतसहितको सरकार बनेसँगै जनतामा ठूलो आशा र भरोसा पलाएको थियो । लामो समयदेखि राजनीतिक अस्थिरता र द्वन्दको पीडा भोग्दै आएका नेपाली जनता मुलुक विकास र समृद्धिको...
ओली सरकारको काम देखिने भयो , एकसय झोलुङ्गे पुल निर्माण गर्ने तयारी
काठमाडौं / यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो ।
अहिले १४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका...
ओली नेतृत्वको सरकारप्रति नारायण काजिको कडा अभिव्यक्ति
सिरहा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट सरकारले नै देश समृद्ध बनाउने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको जनाए ।
बुधबार सिरहाको कर्जन्हामा किसान नेता...
प्रधानमन्त्रीलाई बहुमतको बलमा पारित गरिएको चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन आग्रह
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आग्रह गरेका छन् ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतले पारित गरेको विधेयकलाई संसदबाट सच्याउन प्रधानमन्त्री ओलीलाई...
नेतृत्वदायी भूमिका निर्वाह गर्न गृह मन्त्रालयलाई निर्देशन
काठमाडौं / सङ्घीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समितिको सभा कक्षमा आज बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध...























