बम्जनलाई पक्राउ नगरेकोमा ओलीको आक्रोश

 काठमाडौं / राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो । सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले...

नेम्वाङको निधनमा कांङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जिल्ला विकास समिति पाँचथरका पूर्वसभापति हरीशचन्द्र नेम्वाङकी धर्मपत्नी हंसरानी नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार विज्ञप्ति जारी गरी ९२ वर्षीय नेम्वाङको...

लिज घोटालाको छानबिन गरि लिज खारेजीको माग राख्दै संयुक्त युवा/विद्यार्थी संगठनद्वारा सरकारलाई ध्यानाकर्षण

महेन्द्रनगर / संयुक्त युवा तथा विद्यार्थी संगठनले नगर विकास समितिले विभिन्न समयमा आफूले पाएको पद र जिम्मेवारीको दुरुपयोग गरेर गरेका निर्णयहरुको खारेजीको माग गरेको छ । नगरविकास समितिले अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा...

डा.केसीलाई सानातिना कुरामा हात हालेर आफ्नो प्रतिष्ठा नगुमाउन भट्टराईको सुझाव

काठमाडौं / सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले आफूलगायतका सांसदबारे डा. गोविन्द केसीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । सोमबार नै बसेको शिक्षा समितिको बैठकमा भट्टराईले आफूसँग भएका सहमति विपरीत शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले चिकित्सा...

सरकारले गृह मन्त्रालयकै अधिकारीहरूलाई समेत थहा नदिइ हटायो राष्ट्रिय अनुसन्धान विभागका प्रमुख

काठमाडौं / सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा एआइजी गणेश अधिकारीलाई नियुक्त गरेको छ । नवनियुक्त प्रमुख अधिकारीले सोमबार बेलुका नै पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिलीपराज रेग्मीलाई पदबाट हटाएर उनको ठाउँमा गणेश अधिकारीलाई...

सरकार बलियो भए पनि बरालिएको गगन थापाको आरोप

बनेपा / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, 'संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन...

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्षसँगै : प्रचण्ड

चितवन / पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको जनाउनु भएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास...

मानव बेचबिखनमा आरोपित राजदूत शेर्पा बर्खास्त

काठमाडौं /  अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरिएको छ । सरकारले विवादमा परेकी शेर्पालाई मानव बेचबिखनको आरोप लागेपछि परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ गरिएको थियो ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूतबाट बर्खास्त गर्ने निर्णय...

सार्वजनिक जग्गामा बनाइएका संरचना भत्काउनु पर्ने माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

महेन्द्रनगर / नगरविकास समितिले अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा बनेका अवैध संरचना भत्काउनु पर्ने माग राख्दै मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ। राजनीतिक दलका संयुक्त संघसंगठनले आईतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट मार्फत...

संसद बैठकमा बोल्न नदिने सभामुखमाथि कांग्रेसको आक्रोश

काठमाडौं / समाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सभामुख कृष्णबहादुर महराको र अराजकता देखाएको भन्दै कांग्रेस सांसदको व्यापक आलोचना भइरहेको छ । नेपाली कांग्रेसले आइतबारको संसद बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधनपछि प्रश्न गर्न पाउनुपर्ने माग...

RECENT POSTS

HOT NEWS