सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न खोजियोः नेता नेपाल
धनुषा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताएका छन् ।
उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई दृढतासाथ सरकारको बचाउ गर्न आह्वान...
अाेलीकाे सुशासन दावीमा डा. बावुरामकाे विराेध
काठमाडौं / नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेजस्तो मुलुकमा सुशासन कायम हुन नसकेको जिकिर गरेका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सरकारले...
सरकारलाई काम गर्न नदिने हो भने प्रतिक्रान्तिको खतरा हुन्छ : प्रचण्ड
रुपन्देही – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र नागरिकलाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि प्रतिपक्षी वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न...
ढुक्क भए हुन्छ ! निर्मलालाई न्याय मेरो नेतृत्वको सरकारले दिन्छ : प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै निर्मला पन्त र उनको परिवारलाई सडकमा पोखिने अराजक भिडले न्याय नभइ आफ्नो नेतृत्वको सरकारले न्याय दिने जनाएका छन् ।
ओलीले आफ्नो नेतृत्वको सरकारले निर्मला तथा अन्य...
वाइडबडी प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्छः देउवा
काठमाडौ, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्ने जनाएका छन् ।
पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण...
प्रदेश ३ को नेकपा सरकारले जनप्रतिनिधिको तलब ८७.५ प्रतिशत बढायो
काठमाडौं / बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका जनप्रतिनिधिको तलबमा ८७ दशमलव ५ प्रतिशतसम्म वृद्धि गरेको छ ।
बैठकले स्थानीय तहका कार्यपालिका सदस्यहरूको सेवा सुविधा बढाउने निर्णय गरेसँगै तलब ८७ दशमलव ५...
पर्यटन मन्त्री रविन्द्र अधिकारीको राजीनामा माग
काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद काण्डमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।
शुक्रबार राष्ट्रियसभाको बैठकका विशेष समय लिएर बोल्दै...
४ वर्गमा स्थानीय तहलाई वर्गीकरण गर्दै सरकार
काठमाडौं / सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी...
छोरा खेल्दै खेल्दै मन्त्रीको टेबलमाथि चढेपछि ……
काठमाडौं / बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी...
प्रधानमन्त्रीको फोटोमा कालो पोतेर अभिनन्दन कार्यक्रमको विरोध
इलाम / प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने कार्यक्रम विवादित भएको छ । इलाममा लगानी भित्र्याउने उद्देश्यका लागि शुक्रबार हुन लागेको लगानी सम्मेलनमा ओलीलाई अभिनन्दन गर्ने कार्यक्रमको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले विरोध जनाएपछि...
























