वाइडबडी घोटाला प्रकरणबारे संसदीय समितिको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी

काठमाडौं / ‘इनोभेटर’ ई.दीपेन्द्र कँडेलले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन गलत र अपुरो भएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कँडेलले वाइडबडी घोटाला...

चौधरीको सपथग्रहण गराएर ढिलै भएपनि सरकारले जनमतको सम्मान गरेको छ : महतो

काठमाडौं  / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजन्द्र महतोले सरकारले जनताको अभिमतको सम्मान गरेको प्रतिक्रिया दिएका छन् । बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा चौधरीको सपथग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महतोले रेशम चौधरीको सपथग्रहण...

रेशम चौधरीलाई सपथ ग्रहण गराइयो

काडमाडौं / टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले बिहीबार सपथ ग्रहण गरेका छन्।  चौधरीले थारू भाषामा शपथ ग्रहण गरेका हुन्। डिल्ली बजार कारागारबाट ल्याएर उनलाई शपथ ग्रहण गराइएको हो। सभाभुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित संघीय...

सरकार खोज्न कलंकी–नागढुंगा जानुहोला भनेका प्रधानमन्त्री ओलीको सरकार कता छ खै ?

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खोज्न कलंकी–नागढुंगा जानुहोला भनेको करीब एक महिनापछि उक्त स्थानमा पुग्दा सरकार भेटिनु त परको कुरा सरकारको छायासम्म पनि देखिएन ।  ‘योगदानमा आधारित सामाजिक सुरक्षा’ कार्यक्रम घोषणा गरिरहँदा गत...

राजपाको माग बमोजिम आज रेशम चौधरीलाई शपथ ग्रहण गराउने तयारी

काठमाडौं / टीकापुर घटनाको मुख्य अभियुक्त सांसद रेशमलाल चौधरीले शपथ लिने भएका छन् । बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा उनलाई सांसदको शपथ ग्रहण गराउन लागिएको सभामुखमा प्रेस...

जहाज प्रकरणबारे केही नबोलेका प्रधानमन्त्रीले आज संसद बैठकमा सम्बोधन गर्ने

 काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । संसद बैठक दिउँसो १२ बजेका लागि तोकिएको छ र बैठकमा प्रधानमन्त्रीको सम्बोधन दिउँसो १ बजेतिर हुने गरी तयारी भएको...

ओली सरकार नै प्रतिगमनको मतियार बन्ने खतरा

काठमाडौं / गणतन्त्र स्थापना भएको एक दशकभन्दा धेरै भइसकेको छ । शिशु गणतन्त्र तन्नेरी बन्ने अवस्थामा छ । मुलुकको शासन व्यवस्थामा समेत व्यापक परिवर्तन भइसकेको छ । विगतमा सिंहदरबारबाट मात्र सञ्चालन हुने प्रशासन अब...

कांग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य थपिए

काठमाडौं /नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको कार्यसमितिमा चारजना सदस्य थपिएका छन् । संसदीय दलको संशोधित तथा परिमार्जित विधानअनुसार सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले चारजना सांसदहरुलाई संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । विधानको...

हिन्दू राष्ट्रका लागि राप्रपा नेताहरु गाउँ जानुपर्ने

काठमाडौं /राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र पुनर्स्थापना अभियान सञ्चालन गर्न केन्द्रीय नेताहरुलाई गाउँमा खटाउने भएको छ । आज बुधबार बसेको कार्यसम्पादन समिति बैठकले फागुन ७ गतेदेखि सञ्चालन गर्ने हिन्दू राष्ट्र पुनस्र्थापना आन्दोलनको तयारीका लागि केन्द्रीय नेतालाई...

जापानले पठायो कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव

काठमाडौं / जापानले नेपालको परराष्ट्र मन्त्रालयमार्फत् श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव पठाएको छ । जापानले नेपालसहित अन्य ९ देशबाट पनि कामदार लैजान नेपाललाई कामदार आपूर्तिसम्बन्धी औपचारिक प्रस्ताव पठाएको हो । एक...

RECENT POSTS

HOT NEWS