मेलमिलाप दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्रसंग कांग्रेस नेताहरुको भेटघाट
पोखरा – पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहसंग नेपाली कांग्रेसका नेताहरुले सोमबार भेटेका छन्।
पूर्व राज्यमन्त्री सुशीलमान शेरचनसहितका कांग्रेस नेताहरुले पूर्वराजा शाहलाई भेटेका हुन्।
हरेक वर्ष कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ। सोही...
‘गणतन्त्रकी राष्ट्रपति राजाभन्दा महँगी’ : अध्यक्ष राणा
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलाशीपनले मुलुकमा नयाँ प्रश्न जन्माएको टिप्पणी गरेका छन ।
उनले भने,‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौंका गाडी चाहिने ? अर्बौको...
प्रदेश २ का मुख्यमन्त्री फेरबदल गर्ने सहमति
काठमाडौं / प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ का मुख्यमन्त्री हटाएर नयाँ नियुक्ति गर्ने सहमति भएको जनाइएको छ ।
शनिबार राति...
देशभरका सिडीओको मूल्याङकन गर्ने
काठमाडौं / गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को कार्यसम्पादन मूल्याङकन गर्ने भएको छ । काठमाडौँ उपत्यका तीन जिल्लाका प्रजिअसँग आइतबार मन्त्रालयले कार्यसम्पादन सम्झौता सम्पन्न भयो ।
गृह सचिव प्रेमकुमार राईसँग काठमाडौँका प्रजिअ रामप्रसाद आचार्य,...
तमु ल्होसारको उपलक्ष्यमा देउवाको यस्तो सन्देश
काठमाडौं / कांग्रेस सभापति शेरबहादुर देउवाले ल्होसार पर्वको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षका रुपमा तमु जातिले मनाउने ल्होसारले धर्म, संस्कृति, रीति रिवाज र परम्पराको संरक्षणमा सहयोग पुर्याएको जनाएका छन् ।
उनले तमु...
संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव
काठमाडौं / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने जनाए । उनले भने,‘यो संविधानले देश चल्दैन् । जति चाँडो संविधान संशोधन ग¥यो, त्यति चाँडो...
नेकपा (विप्लव) समूहको अग्निपीडितहरूलाई राहत वितरण
कालिकोट / नेपाल कम्युनिस्ट पार्टी(विप्लव) समूहले कालिकोटका अग्निपीडितहरूलाई राहत वितरण गरेको छ ।
कालिकोट जिल्लाको पलाँता गाउँपालिका-१ खाडामा ८ पुस राती भएको आगलागी पीडितहरुलाई नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले ५० हजार नगद र ५० हजारको...
मन्त्रिपरिषद बैठकको निर्णय
काठमाडौं / सोमवार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकता सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ।
नयाँ व्यवस्थाअनुसार पर्यटक भिसा लिँदा सन् २०१९ जनवरी १ देखि ५ वर्षे बहुप्रवेशी भिसा लिँदा अमेरिकी...
प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जनाएपछि पास भयो राजनीतिक प्रतिवेदन
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गरेको छ । शुक्रबार बिहान बसेको बैठकले प्रतिवेदन पास गरेको हो।
अध्यक्षद्धयले पेश गरेको प्रतिवेदन स्थायी...
प्रतिनिधिसभा बैठकमा आज दुई विधेयक पेश हुँदै
काठमाडौं /संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा आज दुई वटा विधेयक पेश हुँदै छन् ।
बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले जीवनाशक विषादी व्यवस्थापक विधेयक पेश गर्ने कार्यसुची छ भने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि...
























