ओली र दाहालबीच पार्टीको आन्तरिक एकताका विषयमा छलफल

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच पार्टीको आन्तरिक एकता तथा सरकारको कामकारबाहीका विषयमा छलफल भएको छ । तल्ला तहको...

प्रकाण्डलाई थुनामुक्त गर्न सर्वाेच्च अदालतको तेस्रो आदेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले थुना मुक्त गर्न आज समेत तेस्रो पटक आदेश गरेको छ । यस अघिका आदेशहरु पालना नभएकोमा अदालतको गम्भिर सरोकार रहेको पनि आदेशमा...

बिम्स्टेक सम्मेलनमा पारित घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले (बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । काठमाडौँमा यही भदौ १४ र १५ गते चलेको शिखर सम्मेलनमा जारी घोषणापत्र कार्यान्वयन गर्न...

प्रकाण्डलाई तीन दिन हिरासतमा राख्न चौथो पटक म्याद थप

काठमाडौ, १८ भदौ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत नुवाकोटले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । सर्वाेच्च अदालतले छाड्न आदेश दिएपछि तेस्रो पटक  स्काभेटर जलाएको आरोपमा...

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकालाई दिए चेतावनी !

काठमाडौं । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग रकम रोक्ने निर्णय गरे लगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको गलत कुरा नमान्‍ने चेतावनी दिएका छन् । विद्रोही समूहमाथि नियन्त्रण कायम गर्न पाकिस्तान असफल रहेको आरोप अमेरिकाले...

पहुँच र पैसावाललाई सित्तैमा रातो पासपोर्ट

सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् । यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि...

बिमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न सकेनन् : डा. महत

काठमाडौं/ पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बिमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाईदा लिन...

ओली–प्रचण्डको नेकपा ५ वर्ष भित्रै विघटन हुने डा.बाबुरामको भविष्यवाणी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आगामी सेप्टेम्बरमा अमेरिका जाँदैछन् । भर्खरै युरोपको भ्रमण गरेर फर्केका डा. भट्टराई अमेरिकाबाट आएपछि मध्यपूर्वी देशहरुको भ्रमण गर्ने योजनामा छन् । डा.भट्टराईका अनुुसार विभिन्न...

मोदी फर्केकै दिन राहुल गान्धी काठमाडौंमा

काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं आइपुगेका छन् । कैलाश मानसरोवर यात्रामा जाने क्रममा कांग्रेस अध्यक्ष शुक्रबार अपराहृन काठमाडौं आएका हुन् । गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई...

बिम्स्टेक सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

काठमाडौं/ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । हिजो बिहिबार देखि सुरु भएको सम्मेलनको आज दोस्रो तथा अन्तिम...

RECENT POSTS

HOT NEWS