गणतन्त्रलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्छ : सभापति देउवा

काठमाडौं । सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सफल र विश्वसनीय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने जनाएका छन्। राष्ट्रिय मेलमिलाप दिवस तथा कांग्रेसले चलाएको १०० दिने विशेष अभियानअन्तर्गत मङ्गलवार काठमाडौंमा आयोजक कार्यक्रममा बोल्दै...

ओली देशको जाली, झेली, कपटी, बेइमानी : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् । उक्त खबरदारी सभामा बोल्ने...

अखिल क्रान्तिकारीमा हद लगाउने पक्षमा बहुमत आयाे

काठमाडौं । माओवादी केन्द्र  निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने पक्षमा बहुमत आएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । उमेर हद...

जनतालाई नतर्साउन प्रधानमन्त्रीलाई प्रभु शाहकाे चेतावनी

काठमाडौं । आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको बुइ चढेर नेपाली जनतालाई तर्साउन खोजेको जनाएका छन्। आजपाको दोस्रो स्थापना दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा...

तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शपथ लिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा....

रविको कास्की अदालतमा दोस्रो दिनको बयान सुरु

कास्की । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ। अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला...

पार्टीगत ट्रेड युनियन नराख्न सत्तारुढ दल सहमत

काठमाडौं । निजामती कर्मचारीमा पार्टीगत ट्रेड युनियन नराख्न सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् । संघीय निजामती सेवा विधेयकमाथिको छलफल प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा चलिरहेको...

जनताले सरकारबाट विकासको अनुभूति गरेन

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारबाट जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो,...

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबिरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबिरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष...

रास्वपाले सचिवालय बैठक बोलायाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको एक पदाधिकारीले जानकारी दिए । आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी...

RECENT POSTS

HOT NEWS