रोजगारीका अवसर सृजनामा व्यापक परिवर्तन : प्रधानमन्त्री ओली
सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको जनाएका छन्।
नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको शनिबार इटहरीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि भएका पूर्वाधार विकास...
उमेरहद लागेमा अहिले नेतृत्वका आकांक्षी अधिकांश दौडबाट बाहिरिने
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अघि बढाउने सहमति भएको छ। असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो।
यसअघि मंसिर २३ र २४ गर्ने...
बङ्गलादेशका राजदूत चौधरीकाे बिदाइ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले आज बिदाइ भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशको आपसी सम्बन्धमा योगदान दिएकामा...
तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले १५ फागुनमा स्ववियु निर्वाचन गर्ने जनाएको छ । सोही मितिमा स्ववियु निर्वाचन हुनुपर्ने भन्दै...
लोसपामा ८ जना केन्द्रीय सदस्य थपिए
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ८ जना केन्द्रीय सदस्य थपिएको छ । अर्का वरिष्ठ नेता राजेन्द्र महतो पार्टीबाट बाहिरिएपछि अध्यक्ष ठाकुरले धमाधम नयाँ अनुहारलाई मनोनीत गरिरहेका छन् ।
जसअनुसार हालै...
माकेको उदासीनताका कारण पार्टीबीचको एकता अनिश्चित
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माओवादी केन्द्रको उदासीनताका कारण दुई पार्टीबीचको एकता अनिश्चित बनेको निष्कर्ष निकालेको छ ।
कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक सातासम्म बसेको बैठकले माओवादीको उदासीनतालाई कारण...
नेकपा एसले २४ सदस्यीय सचिवालय बनायो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टीको पछिल्लो पटक बसेको स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको हो ।
जसमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय...
एमाले अध्यक्ष ओलीले मेराे बदनाम गर्न खाेजियाे : बामदेव
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विषयलाई तोडमोड गरेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बदनाम गर्ने कोसिस गरेको जनाएका छन् ।
ओलीका स्वकीय सचिव राजेश शाक्यको फोनमा भएको संवादलाई ओलीले प्रचारको...
८२ सालभित्र सडक बालबालिकामुक्त व्यवस्था गर्छ : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था र अवस्था दुवै बदलिएको जनाएका छन् । मंगलबार ललितपुर महानगर स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।
‘कतिपय मानिसहरूले भन्ने गरेका छन्– व्यवस्था...
सञ्चार प्रतिष्ठान ऐन जारी गर्दै कोशी प्रदेश
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक आर्थिक वर्षभित्रै सञ्चार प्रतिष्ठान ऐन जारी गर्ने तयारी भएको जनाएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)ले कोशी प्रदेशका स्थानीय समाचारदाताहरुका लागि आयोजना गरेको तीनदिने क्षमता विकास कार्यक्रमको...
























