रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । उनलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मागिएको कास्कीका एसपी...
माकेमा भएको पदलाई नै निरन्तरता दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेलाई सो अघि कार्यरत पार्टीमा भएको पदलाई नै निरन्तरता दिने नीति अख्तियार गरेको छ ।
वाम एकता र ध्रुवीकरण आवश्यक रहेको निष्कर्षका साथ बाम घटकहरूसँग एकताको नीति लिएको...
रवि लामिछानेविरुद्धको अनुसन्धान बुझायो प्रतिवेदन
काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन...
भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिनुपर्ने पेश भएन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताएका छन् ।
ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा जनाएका हुन् । प्रधानमन्त्री...
एमालेकाे स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक गोष्ठी सम्पन्न
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठी आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ ।
देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका...
रोजगारी सिर्जना गर्ने शिक्षा दिने : प्रम ओली
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
उनले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई...
वैशाखभित्र सबै प्रदेश सम्पन्न गरिसक्ने जसपाकाे निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आगामी वैशाखभित्र सबै प्रदेश र राष्ट्रिय समितिहरूको अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वैशाख २५ गतेभित्र सम्पूर्ण प्रदेश तथा...
प्रहरीले दुव्र्यवहार गरेको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान सहित गृहमन्त्री रहेका रवि लामिछानेले आफूमाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । चितवनबाट आफूलाई पोखरा लैजाने क्रममा दुव्र्यवहार भएको आरोप उनले लगाएका छन् भने...
राष्ट्रपति पौडेलद्वारा विभिन्न ५ देशमा राजदूत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन्।
राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि...
शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार
काठमाडौं । पुर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार गरेका छन् ।
चितवनको भरतपुरमा बिहीबार नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभा उद्घाटनपछि सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले...
























