चीनका राष्ट्रपतिद्वारा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता
काठमाडौ, ११ असोज–चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाको न्यूयोर्कबाट नेपालप्रति सदभाव व्यक्त गर्नुभएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमानसिंहसँगको भेटमा राष्ट्रपति सी ले नेपाललाई जस्तो सुकै सहयोग गर्न पनि चीन तयार रहेको जनाउनुभएको छ ।
संयुक्त...
भारतले नाकाबन्दी लगाएपछि उत्तरतर्फबाट धमाधम नाका खुलाउँदै चीन
काठमाडौ, १० असोज–संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै भारतले दक्षिण तर्फका नाकाबाट आपूर्ति रोकेपछि चीन सरकारले उत्तरी नाका खुलाउ सहमत जनाएको छ ।
सरकारले चाडपर्व नजिकिदै गर्दा अत्यावश्यक वस्तुको आपूर्तिमा कमि आउन नदिन चीन सरकारसँग गरेको...
बाबुराम कम्युनिष्ट नबन्दै के भन्थे ?
डा. बाबुराम भट्राई सन १९८१ मार्च २८ सम्म कम्युनिष्ट पार्टीको सदस्य बनेका थिएनन् । उनलाई कम्युनिष्ट पार्टीको सदस्य बनाउन कमरेड भक्त बहादुर श्रेष्ठको ठूलो योगदान रहेको छ । स्वंयम बाबुरामले श्रेष्ठलाई नया दिल्लीस्थित जवाहरलाल...
डा.भट्टराईद्धारा एमाओवादी पार्टी परित्याग गरेको घोषणा
काठमाडौँ, ९ असोज । एकीकृत नेकपा माओवादी का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाओवादी परित्याग गरेको घोषणा गरेका छन् ।
डा भट्टराईले शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्...
संकटका बेला चीन सहयोग गर्न तयार
काठमाडौं÷ बितेको साता चीनको दश दिने भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँगको भेटमा चीनका उपविदेशमन्त्री र पुनर्निर्माण विभागका सरोकारवालाहरू सबैले भूकम्पबाट क्षतिग्रस्त भएका नेपालका सबै क्षेत्रमा पुनर्निर्माण गर्न सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।
सात वर्ष...
भारतद्वारा नेपालमा अघोषित नाकाबन्दी
काठमाडौ, ९ असोज–नेपालमा संविधान जारी भएपछि असन्तुष्टि व्यक्त गर्दै आएको भारतले विगत तीन दिन देखि अघोषित रुपमा नाकाबन्दी गरेको छ । तत्काल संविधान निर्माण प्रक्रियालाई रोक्न ठूलो चलखेल गरेको भारतले संविधान निर्माण प्रक्रियालाई रोक्न...
सरकारले भारतीय राजदूतसँग स्पष्टिकरण सोध्यो
काठमाडौँ, ८ असोज । सरकारले भारतसँगको सीमा बिन्दुको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालका लागि भारतका राजदूत रणजित रायसँग सिमामा अत्यावश्यक सामग्री बोकेका सवारी साधन रोकिएकोमा स्पष्टिकरण सोधेको छ । साथै राजदुत राय मार्फत अत्यावश्यक...
भारतले नेपालमा अशान्ति मच्चाउन मधेशको आन्दोलनमा घिउ थपिरहेको छः भारतीय पत्रकार वर्मा
काठमाडौ÷ भारतीय पत्रकार आनन्दस्वरुप वर्माले भारतले नेपालमा अशान्ति मच्चाउन खोजेको आरोप लगाएका छन् । वर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार आफ्नो भाषणमा नेपालमा छिटो संविधान बन्नुपर्छ र समावेसी हुनुपर्छ भनेपनि वास्तवमा भारतले नेपालमा संविधान...
अप्रत्यक्ष नाकाबन्दीको चेतावनी दिएलगत्तै सिमामा पेट्रोलियम पदार्थका ट्यांकर रोकियो
नेपालमा संविधान जारी भएपछि असन्तुष्ट रहदै आएको भारतले सोमबार तराईमा चलिरहेको आन्दोलकाकारण सुरक्षा समस्या भएकाले आपूर्तिमा समस्या हुन सक्ने भन्दै अप्रत्यक्ष रुपमा नाकाबन्दीको चेतावनी दिएको एक दिन पछि रक्सौल सिमामा पेट्रोलियम पदार्थका बोकेका नेपाली...
भारतद्वारा घुमाउरो पारामा नेपालमा आपूर्ति रोकिन सक्ने चेतावनी
काठमाडौ, ५ असोज–आफ्नो सहमति विना संविधान जारी गरेको भन्दै असन्तुष्ट रहँदै आएको भारतले २४ घण्टा भित्र दोस्रो विज्ञप्ति प्रकाशित गर्दै हाल मधेशमा जारी आन्दोलन समाधान नगरे नेपालमा आपूर्ति रोकिन सक्ने चेतावनी दिएको छ ।
संविधान...






















