हामी भारतका असल मित्र हुन चाहन्छौँ, ‘एसम्यान’ हुन चाहदैनौँः अध्यक्ष दाहाल
काठमाडौँ, ५ असोज । एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालले अरुको स्वतन्त्रतालाई सम्मान गर्नेले मात्र आफ्नो स्वतन्त्रतालाई सम्मान गर्न सक्छ भन्दै नेपालीहरु भारतको मित्र हुन चाहेको तर, ‘एसम्यान’ हुन नचाहेको बताएका छन् । उनले भारतले जे...
प्रधानमन्त्री र गृहमन्त्री सरकार छोड्न आतुर
काठमाडौ, असोज ४ प्रधानमन्त्री सुशील कोइराला तथा गृहमन्त्री बामदेव गौतमले संविधान निर्माणको कार्य पुरा भएसँगै सरकार छाडन आतुर रहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको कार्य सम्पन्न भएको भन्दै राष्ट्रसंघको कार्यक्रमबाट फर्किन वित्तिकै राजीनामा...
विराटनगरमा गोली चल्दा तीन जना घाइते
विराटनगर, ४ असोज । विराटनगरमा आज प्रहहरीको गोली लागि तीनजना घाइते भएका छन् । गोली लागि विराटनगर–७ बस्ने १४ वर्षीय अजय सहनी, २० वर्षीया पिङ्की केशरी र १८ वर्षीय विशाल केशरी घाइते भएको जिल्ला...
प्रधानमन्त्रीको विदेश भ्रमणले नयाँ सरकार गठनमा ढिलाई हुने संकेत
प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन बुधबार न्युयोर्क जाने भएपछि तत्काललाई नयाँ सरकार गठनको प्रक्रियामा केही ढिलाई हुने भएको छ । १० दिने अमेरिका भ्रमण जान लागेका प्रधानमन्त्री कोइरालाका कारण नयाँ...
राष्ट्रपतिद्वारा ‘नेपालको संविधान २०७२’ जारी
काठमाडौ, असोज ३ राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२ औपचारीक रुपमा जारी गरेको घोषणा गरेका छन् । आज साँझँ राष्ट्रपति यादवले संविधानसभा भवन बानेश्वरमा विशेष समारोहकाबीच संविधानमा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेका...
मातृका यादव र जयप्रकाश गुप्ता पनि अब मधेसी मोर्चामा
काठमाडौँ, ३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा नेकपा माओवादीका संयोजक मातृका यादव र तराई–मधेस राष्ट्रिय अभियानका संयोजक तथा पूर्व मन्त्री जेपी गुप्ता पनि जोडिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बृहत् बनाउने अभियान...
सबै पक्षलाई समेटेर संविधान जारी गर्न विशेषदूतको सुझाव
काठमाडौँ, २ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूत सुब्रमन्यम जयशङ्करले दिगो संविधानबाटै नेपालको विकास र शान्तिमा योगदान पुग्ने बताएका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि त्रिभुवन विमानस्थलमा सङ्क्षिप्त मन्तव्य दिँदै...
नेपालको नयाँ संविधान संविधानसभाबाट दुई तिहाई मतबाट पारित
काठमाडौ, ३१ भदौ–नेपालको संविधान २०७२ दुई तिहाई मतले पारित भएको छ। बुधबार बसेको संविधानसभाको बैठकले नयाँ संविधान दुई तिहाई मतले पारित गरेको हो ।
संविधानसभामाफैत संविधानका सबै धारामा मदतानको काम सकेपछि संविधानलाई दुई तिहाई मतले पारित...
झडपमा परि रुपन्देहीमा चार जनाको मृत्यु
बुटवल, ३० भदौ । रुपन्देहीको भैरहवा–लुम्बिनी करिडोरबाट सामान लादिएका ट्रकलाई सुरक्षा दिई लगिँदै गरेका अवस्थामा प्रहरी र बन्दकर्ता मधेसी मोर्चाबीच मंगलबार भएको झडपमा परी रुपन्देहीको बेथरीमा एक बालक सहित चार जनाको मृत्यु भएको छ...
सभामुखद्वारा असोज ३ मा संविधान जारी गर्न राष्ट्रपतिलाई औपचारिक निमन्त्रणा
काठमाडौ, भदौ २९ – सभामुख सुवास नेम्वाङले असोज ३ गते संविधान जारी गर्ने कार्यक्रमका लागि राष्ट्रपति रामवरण यादवलाई औपचारीक निमन्त्रणा गरेका छन् । सोमबार संविधान सभा भवन बानेश्वरमा असोज ३ गते साँझ ५ बजे...























